अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८र७९ को आर्थिक सर्वेक्षण प्रस्तुत, पूर्ण पाठ यस्तो छ
Sunday May 29, 2022
वि.सं.२०७९ जेठ १५ आइतवार ०९:५७
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८र७९ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आर्थिक सर्वेक्षण २०७५र७६ प्रस्तुत गरेका हो ।
हरेक वर्ष बजेट प्रस्तुत गर्नुअगाडि वर्षभरिका आर्थिक क्रियाकलाप तथा सूचकांक समावेश गरिएको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने चलन छ ।
मन्त्री शर्माले शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण २०७८र७९ पेस गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले संघीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको छ ।
पूर्णपाठ :
























