CG Electronics
IME Life
NIMB

विद्यार्थीका लागि ‘प्रभु क्यापिटल इन्भेस्टमेन्ट गेम–२०२२’ सञ्चालन गरिने

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले भोलि असार १ गतेबाट विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीलाई समेटेर नेपालमै पहिलोपटक ‘प्रभु क्यापिटल इन्भेस्टमेन्ट गेम–२०२२’ सञ्चालन गर्ने भएको छ।

विद्यार्थीमा नेपालको पुँजीबजार, लगानी व्यवस्थापन एवं सेयर कारोबारको सम्बन्धमा प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालमै पहिलोपटक यस किसिमको वित्तिय साक्षरता अभियान सञ्चालन गर्न लागेको हो। यो कार्यक्रममा प्रत्येक महिना १ गतेबाट महिनाको अन्तिम कारोबार दिनसम्म सञ्चालन हुनेछ।

 

असारबाट सुरु हुने पहिलो ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२’ मा ५ वटा कलेजका ३६ जना विद्यार्थीलाई सहभागी हुनेछन्। असार महिनाको पहिलो ‘प्रभु क्यापिटल इन्भेस्टमेन्ट गेम–२०२२’ भोलि असार १ गतेबाट सुरु भई असार ३१ गतेसम्म सञ्चालन हुनेछ।

यस कार्यक्रममा विद्यार्थीले सेयर कारोबार हुने प्रत्येक दिन आफ्ना तर्फबाट खेलमा सहभागिता जनाउनुपर्नेछ। असार महिनाको अन्तिम कारोबार दिनसम्म खेल्दै आउँदा जसले धेरै अंक हासिल गर्छन् उनीहरु विजयी हुनेछन्। यो खेलमा प्रथम हुनेलाई कार्यक्रमको अन्त्यमा रु। १० हजारबराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिनेछ।

साउन महिनाको खेलमा सहभागी हुन चाहने कलेज तथा विद्यार्थीले कलेजको सिफारिससहित प्रभु क्यापिटलको कार्यालयमा असार १५ गतेभित्र सम्पर्क गरिसक्नुपर्नेछ।

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...