Ncell NPL
NIMB
Everest Bank

अम्बे ग्रुप र शंकर ग्रुपको लगानीमा हेटौडामा सञ्चालित रिद्धिसिद्धि सिमेन्टमा कार्यरत एक महिलामाथि अभद्र व्यवहार

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । अम्बे ग्रुप र शंकर ग्रुपको लगानीमा हेटौडामा सञ्चालित रिद्धिसिद्धि सिमेन्टमा कार्यरत एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा सो कम्पनीमा कार्यरत एक कर्मचारी निकालिएका छन् । पाँच महिना पहिलेको घट्नाको ढिलोगरी प्राप्त सूचना अनुसार महिला कर्मचारीहरुको लागि कम्पनी असुरक्षित भएको भन्ने रिपोर्ट टेकुमा आइपुगेपछि तत्कालिन इन्चार्जलाई हटाइएको हो । रिद्धिसिद्धि सिमेन्टमा कार्यरत मल्ल थरका कर्मचारीले पाँच महिना पहिले नै जागिर छोडेको कम्पनीले पुष्टि गरेको छ ।

कम्पनीको हेटौडास्थित फ्याक्ट्रीमा सबैचिज हेर्ने गरी नियुक्त भएका पूर्व प्रहरी समेत रहेका कर्मचारीले महिलामाथि गरेको व्यवहार चित्त नबुझेपछि कम्पनीले ति कर्मचारीलाई हटाएर नयाँ गुरुङ थरका कर्मचारी पठाएको खुलेको छ । सो सम्बन्धमा प्रहरीमा कुनै उजुरी परेको भने छैन ।

सो घटनापछि अन्य पुरुष कर्मचारीहरुले पनि महिला कर्मचारीमाथि बक्रदृष्टि लगाउन थालेको कम्पनीमा कार्यरत कर्मचारीहरुले गुनासो गरेका छन् । पदमपोखरीमा चलेको चर्चा अनुसार रिद्धि सिद्धि सिमेन्टभित्रको आन्तरिक प्रशासन निकै फितलो रहेका कारण कर्मचारीहरुमाथि विभेद गर्ने गरिएको छ ।

नेकपा माओवादी क्रान्तिकारी सम्बद्ध अखिल क्रान्तिकारीका सचिव तथा युवा नेता मन कुमार ‘चे’ले रिद्धिसिद्धि सिमेन्ट उद्योगमा महिलामाथि यौन दुव्र्यवहार हुने गरेको गुनासो आएकोले प्रहरीमार्फत स्वतन्त्र छानविन गर्न माग गरेका छन् । उनले सिमेन्ट उद्योगमा महिला कर्मचारीमाथि हुने दुव्र्यवहार रोक्न जिल्लामा क्रियाशिल गैर सरकारी संस्थाहरुको समेत ध्यानाकर्षण गराएका छन् ।

विराटनगरमा विद्यार्थीहरूसँग बीमा सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

विराटनगरमा विद्यार्थीहरूसँग बीमा सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८२ चैत ११ बुधवार १०:२६

  मोरङ । ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण,...

एन आईसी एशिया बैंक र स्तुपा कम्युनिटी हस्पिटल बीच समझदारी पत्र: ग्राहक र शेयर होल्डरका लागि विशेष सुविधा

एन आईसी एशिया बैंक र स्तुपा कम्युनिटी...

वि.सं.२०८२ चैत ११ बुधवार १०:२३

  काठमाडौँ । एन आई सी एशिया बैंक र स्तुपा...

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर...

वि.सं.२०८२ चैत ११ बुधवार १०:२०

  काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा होमा विच जापानी कस्मेटीक,...

६५०० एमएएच ब्याट्री भएको भिभो वाई०५ सार्वजनिक

६५०० एमएएच ब्याट्री भएको भिभो वाई०५ सार्वजनिक

वि.सं.२०८२ चैत ११ बुधवार १०:१५

काठमाडौं, चैत्र १०, २०८२– भिभोले नेपाली बजारमा आफ्नो नयाँ बजेट...

सांग्रिला डेभलपमेन्ट बैंक ले फरक क्षमता भएका व्यक्तिहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक ले फरक क्षमता भएका...

वि.सं.२०८२ चैत ११ बुधवार १०:०८

  काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक ले नेपाल वहिरा संघसँगको...

ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा...

वि.सं.२०८२ चैत ११ बुधवार १०:०४

  काठमाडौं । नबिल बैंक लिमिटेडले 'ग्लोबल मनी विक' अभियानअन्तर्गत...