CG Electronics
IME Life
NIMB

स्मार्टडोकोको “फादर्स डे अफर”, ३३% सम्म छुट र नि:शुल्क डेलिभरी

NIMB
Himalayan Bank

काठमाडौं । फादर्स डेको शुभ अवसरमा, स्मार्टडोकोले “फादर्स डे अफर” ल्याएको छ। स्मार्टडोकोसँग फादर्स डेको लागि अन्य वस्तुहरू जस्तै केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु, र अन्य धेरै वस्तुहरूमा ३३% सम्म छुट र नि:शुल्क डेलिभरी उपलब्ध गराइएको छ ।

ग्राहकहरूले आफ्नो एन्ड्रोइड वा आईओएस उपकरण मार्फत एप डाउनलोड गरि वा स्मार्टडोको वेबसाइट मार्फत आफ्नो मनपर्ने समानहरू अर्डर गरेर यो अफर प्राप्त गर्न सकिन्छ । साथै, स्मार्टडोकोले तीन भाग्यशाली विजेताहरूलाई एनरजायीजर स्पिकर, एनरजायीजर पावर बैंक र उपहार कार्ड रु. ५०० दिनेछ।

स्मार्टडोकोले नेपालभर ७७ जिल्लामा डेलिभर गर्दछ र विभिन्न क्याटागोरिज र सब क्याटागोरिजमा ५० हजार बढी समानहरू छन् जहाँ ग्राहकहरूले बेबी केयर, इलेक्ट्रोनिक्स, खाना र किराना, कोभिड एसेन्शियल्स, स्वास्थ्य र सौन्दर्य, घर र बस्ने, र लगायतका आफ्ना मनपर्ने उत्पादनहरू सजिलै किनमेल गर्न सक्छन्।

स्मार्टडोकोका ग्राहकहरूले रिङरोड भित्र (रु. ७५० को न्यूनतम अर्डर मूल्यको साथ) र रिङरोड र काठमाडौं उपत्यका बाहिर न्यूनतम डेलिभरी शुल्कहरू पनि शीघ्र र निःशुल्क डेलिभरी पाउँछन्। यो अफर ७ भाद्र देखि १० भाद्र, २०७९ सम्म मान्य छ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...