CG Electronics
IME Life
NIMB

धौलागिरि लघुवित्तको सेयर बाँडफाँट, झण्डै ४० हजारले पाए १०/१०कित्ता

NIMB
Himalayan Bank

काठमाडौं । धौलागिरि लघुवित्तको साधारण सेयर बाँडफाँट भएको छ। सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित आईपीओको बाँडफाँट गरिएको हो। गोलाप्रथा विधिबाट ३० हजार ९ सय २९ जनाले १०/१० कित्ता सेयर पाएका हुन्। आवेदकमध्ये ५ जनालाई प्रतिव्यक्ति १ कित्ताका दरले ५ कित्ता सेयर पनि वितरण गरिएको छ।

कम्पनीको प्रतिसेयर सय रुपैयाँ अङ्कित दरको ३ लाख ३१ हजार कित्तामध्ये कर्मचारी तथा सामूहिक लगानी कोषलाई वितरणपश्चात् बाँकी भएको ३ लाख ०९ हजार २९५ कित्ता सेयर गत साउन २४ देखि साउन २९ गतेसम्म सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो।

१८ लाख ६५ हजार ९२६ दरखास्त फारमबाट कुल २ करोड ०४ लाख ७५ हजार ९८० कित्ताको लागि आवेदन प्राप्त भएको थियो। उक्त निष्काशनमा आवेदन दिनेमध्ये १८ लाख ६५ हजार ९२६ जना आवेदकहरुमध्ये रीत नपुगेका १ हजार २ सय ८६ जना आवेदकहरुलाई बाँडफाँटमा समावेश नगरिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ। बाँकी १८ लाख ६४ हजार ६४० जना आवेदकहरुलाई एउटै समूहमा राखी ३० हजार ९२९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट ३ लाख ०९ हजार २९० कित्ता बाँडफाँट गरिएको हो।

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणतर्फ हुन्डाई नेपालको अर्थपूर्ण पहल

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको...

वि.सं.२०८३ असार २९ सोमवार ११:५२

काठमाडौं। नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एजी–१०...

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...