CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ३ आइतवार

skip this B+D :  Electronics  (Content Block)4

प्रभु बैंकले रेमिटेन्स मुद्दती खातामा १५ प्रतिशतभन्दा बढी ब्याज दिने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । प्रभु बैंकले रेमिट्यान्स मुद्दति खातामा वार्षिक १५.१३ प्रतिशत ब्याज दिने भएको छ ।
बैंकले आउँदै गरेको बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा पठाएर प्रभु उन्नती मुद्दति खातामा निक्षेपको रुपमा राख्दा उक्त ब्याज प्रदान गर्ने नयाँ योजना ल्याएको जनाएको हो ।

त्यस्तै, रेमिट्यान्स रकमलाई प्रभु उन्नति बचत खातामा राख्दा वार्षिक १०.१३ ब्याज पाइने जनाएको छ ।

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन प्रेरणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैँकले लिएको छ । यो योजना आगामी १ असाेजदेखि लागु हुने कम्पनीले जनाएकाे छ ।

OPPO ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ ‘ओपो ए६सी’, मूल्य रु. २०,९९९

OPPO ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ ‘ओपो...

वि.सं.२०८३ जेठ २ शनिवार १८:५०

  काठमाडौं। OPPO Nepal ले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो...

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ्घ, स्याङ्घजामा

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ्घ, स्याङ्घजामा

वि.सं.२०८३ जेठ २ शनिवार १८:४२

  काठमाडौं । नेपालको अग्रणी टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रा.लि.(PCPL)ले...

बुटवलमा ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

बुटवलमा ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य...

वि.सं.२०८३ जेठ २ शनिवार १८:३४

  बुटवल।नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल हस्पिटल...

नेपालमा पहिलो ‘खल्ती इन्फ्लुएन्सर अवार्ड’ घोषणा, क्रिएटर इकोनोमीलाई संस्थागत गर्ने लक्ष्य

नेपालमा पहिलो ‘खल्ती इन्फ्लुएन्सर अवार्ड’ घोषणा, क्रिएटर...

वि.सं.२०८३ जेठ २ शनिवार १८:१५

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले ‘आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड’...

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य सार्वजनिक

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य...

वि.सं.२०८३ जेठ २ शनिवार १८:०२

  काठमाडौं । जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले नेपालमा एमजी...

विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक: नाइमा

विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक:...

वि.सं.२०८३ जेठ २ शनिवार १७:१६

  काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)...