CG Electronics
IME Life
NIMB

जनकपुरमा विराट सन्त सम्मेलन हुने

NIMB
Himalayan Bank


निरंजन साह, जनकपुरधाम । प्रदेश नम्बर दुई को अस्थायी राजधानी जनकपुरमा विराट सन्त सम्मेलनको आयोजना गर्ने भएको छ । विश्व हिन्दू परिषद्ले सनातन हिन्दू धर्म रक्षार्थ तथा समाज जागरणको लागि जनकपुरमा विराट सन्त सम्मेलनको आयोजना गर्ने भएको छ ।

परिषद्का महासचिव जीतेन्द्र कुमार सिंहले जनकपुरको गोपाल धर्मशालाबाट प्रभात फेरी निस्किने र नगरको प्रमुख मार्ग परिक्रमा गरेर जानकी नगरस्थित पतञ्जली योग शिविरमा गएर धर्मसभामा परिणत हुने जानकारी दिएका छन ।

बिहान ११ बजेदेखि योग शिविरमा धर्मसभा हुने र सभामा सहभागिताको लागि ८ जिल्लाका दुर्इ हजारभन्दा बढी सन्त महन्थहरुको भेला हुने विश्वास दिलाएको हो । सभा समाप्तिपछि शनिबार ३ बजे मौनी बाबाको आश्रम दुधमती दर्शन र भण्डारा गरी कार्यक्रम समापन हुने महासचिव सिंहले जनाएको हो । बताउदै सभा सहभागीलागि संत र साधु आउने क्रम सुरु भई सकेको पनि सिंहले पत्रकार सम्मेलनमा प्रस्ट पारेका छन ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...