इकमर्स कम्पनी जीभीले ल्यायो तिहारमा विभिन्न अफर
Sunday Oct 16, 2022
वि.सं.२०७९ असोज ३० आइतवार ०८:५९
काठमाडौं । तिहारको अवसरमा जीभीले नयाँ अफर ल्याएको छ । यसमा ८० प्रतिशत सम्मको छुटदेखि सबैकुरा रु ९९ र रु १९९ र १ रुपैयाँको खेल रहेका छन् ।जीभी एउटा इकमर्स कम्पनी हो, जसमा स्वास्थ्य, शिशु र सौन्दर्यसम्बन्धी सामानहरू उपलब्ध छ । जीभीको बबाल तिहार सेलमा असोज २६ देखि कार्तिक १२ सम्म विभिन्न सामानहरूमा छुट र उपहार प्राप्त गर्न सकिनेछ ।
























