CG Electronics
IME Life
Ncell NPL

सामसङ्गले ल्यायो ग्यालेक्सी एस२३ सिरिज नेपालमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सामसङ्गले ल्यायो ग्यालेक्सी एस२३ सिरिज नेपालमा : उत्साहजनक अफरहरुका लागि आजै प्री–अर्डर गर्नुहोस् ।  सामसङ्गले अत्यन्त चासोका साथ प्रतिक्षा गरिएको आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन, सामसङ्ग ग्यालेक्सी एस२३ लाई हायात होटलमा यही २०७९ माघ २५ गते आयोजित एक भव्य कार्यक्रममा प्रस्तुत गरेको छ ।

 

ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरुको अन्भेल सामसङ्गका सह उपाध्यक्ष श्री सुङ जुन पार्क, सामसङ्गका निर्देशक श्री प्रणय रत्न स्थापित, लोकप्रिय नायक श्री अनमोल के.सी. र मिस नेपाल २०२२ सुश्री प्रियँका रानी जोशीद्वारा संयुक्त रुपमा गरियो ।

 

समारोहमा आमन्त्रीत अतिथिहरुले सामसङ्गको नवीनतम उत्पादनको बारेमा जानकारी लिन व्यग्रता प्रदर्शन गरेका थिए ।
सामसङ्गका निर्देशक श्री प्रणय रत्न स्थापितले भन्नु भयो “ग्यालेक्सी एस२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामराका साथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईंको संसारलाई शार्पर फोकसमा ल्याइदिन्छ । यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन ८ जेन २ ले दिने गेमिङ्ग एक्सपेरियन्स्लाई कसैले मात दिन सक्दैन ।

 

हामी नेपालमा ग्यालेक्सी एस२३ प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित भएका छौं, जुन एक अल्तिमेट प्रिमियम स्मार्टफोन हो, जसले ग्रहकहरुलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत गर्नेछ ।”
ग्यालेक्सी एस२३ स्मार्टफोनहरु यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एकस्पेरियस्का लागि डिजाइन गरिएका छन्। ग्यालेक्सी एस२३ सिरिजमा असाधारण क्षमताका क्यामराहरु जडान गरिएका छन्, जसले ग्राहकहरुलाई कुनै पनि लाइतिंगमा फोटोहरु र भिडियोहरु खिच्नका लागि अगाडि र पछाडिको दुवै क्यामरा प्रयोग गर्न मिल्छ, फ्युचर–रेडी मोबाइल गेमिङ्गको अनुभव दिलाउँछ । यो एको फ्रेन्ड्ली डिभाइस हो जसकोे निर्माणमा पहिलेको भन्दा दुई गुणा बढि चभअथअभिम गरिएका सामग्रीहरु प्रयोग भएको छ ।

क्यामरा  :

सामसङ्ग ग्यालेक्सीको अत्यन्त उत्कृष्ट क्यामराले प्रयोगकर्ताहरुलाई उनीहरुको सिर्जनशीलता जस्तैः ट्रान्सफरमेटिभ एआइको साथमा वास्तवमै सिनेम्याटिक नाइतोग्राफि भिडियोहरु खिच्ने कलालाई प्रदर्शन गर्ने व्यापक स्वतन्त्रता प्रदान गर्दछ । सामसङ्ग ग्यालेक्सीमा– पहिला, ग्यालेक्सी एस२३ अल्ट्रामा व्यापक अपग्रेड गरिएको एडप्टिभ पिक्सल २०० मिलियन पिक्सल सेन्सर छ, जसले अतुलनीय प्रिसिजनका साथ एपिक क्षणहरुलाई क्याप्चर गरिदिन्छ ।

 

यसले एकैपटकमा उच्चतम रिजोलुसनका धेरै स्तरहरुलाई साथ दिन पिक्सल बिनिङ्ग प्रयोग गर्दछ । हिजोआज हामीले आफूलाई कसरी प्रस्तुत गर्छौं भन्न सेल्फी क्यामराको महत्व ज्यादा भएकोले ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस२३ ले छिटो अतो फोकस हुने र पहिलो ग्यालेक्सी सुपर एचडिआर सेल्फी क्यामरा प्रस्तुत गरेको छ, जुन ३० एफपिएसबाट एकैपटक ६०एफपिएसमा पुगेको छ, जसले तीक्ष्ण रुपमा फ्रन्ट फेसिङ फोटोहरु र भिडियोहरु खिच्न सहज बनाउँछ । ग्यालेक्सी एस२३ अल्ट्रामा भएको एस पेनले टाइमर सेट नगरेरै ग्रुप फोटो खिच्न सहज बनाइदिन्छ । सबै प्लेटफर्महरुमा कुविक सेरेका साथ उच्च रिजोलुसनका फोटोहरु आदानप्रदान गर्ने सुविधा भने छ ।

प्रोसेसर

ग्यालेक्सी एस२३ सिरिजका कुनै पनि डिभाइसमा अधिक शक्तिशाली चिपसेट जडान गरिएको छ । क्वालकोमसंगको नजिकको सहकार्यका साथ यसले ग्यालेक्सीको लागि स्न्यापड्रागन® ८ जेन २ मोबाइल प्ल्यात्फोर्ममा प्रदान गरेको छ, जसले फ्युचर–रेडीे मोबाइल गेमिङ्ग अनुभव र शक्तिशाली दिगो गेम प्ले उपलब्ध गराउँछ । साथै जिपियुले रे ट्रेसिङ्ग मोड्युललाई सक्षम बनाउँछ, जसले पिसिमा जस्तै वास्तविक गेमिङ्ग अनुभव दिन्छ ।

डिस्प्ले  :

ग्यालेक्सी एस२३ अल्ट्राको एक्सपानसिभ ९भहउबलकष्खभ० डिस्प्ले ग्यालेक्सी स्मार्टफोनमा उत्कृष्ट र उज्यालोे भिजुअल अनुभव दिन्छ । ग्यालेक्सीमा भएको युनिक इन्हान्सद कम्फोर्टले तपाईंलाई मधुरो प्रकाशमा तपाईंको आँखामा स्क्रिन निझाउन मद्दत गर्दछ किनकी ग्यालेक्सी एस२३ सिरिजको कन्ट्रास्ट अनुपातहरु आँखामा तनाव कम गर्ने गरी डिजाइन गरिएका छन् । उत्कृष्ट दृश्यावलोकनका लागि ग्यालेक्सी एस२३ को डिस्प्ले पहिलेको भन्दा उज्यालो छ । यसको माथिल्लो स्तर १७५० निट्स पुगेको छ (१३०० निट्सबाट बढेर) । भिजन बूस्टरका साथ हाम्रो डिस्प्लेले ३ तहाके उज्यालोपना र रङ्ग समायोजनका साथ वातावरणको प्रकाशलाई अनुकूल बनाउँछ ।

डिजाइन र टिकाऊ  :

एस२३ सिरिजका नयाँ स्त्यन्डर्ड सेटिङ आविष्कारहरु एक आकर्षक डिजाइनका साथ तयार पारिएका छन्, जसमा कुनै पनि ग्यालेक्सी स्मार्टफोनको अझ पुनः प्रशोधित पदार्थहरुका साथ सामसङ्गको दिगो प्रतिबद्धता झल्किन्छ । एस२३ सिरिज युएल इकोलागो प्रमाणित छन्, जसले उत्पादित सामान वातावरणीय असर कम पार्नका लागि सक्षम छन् भन्ने प्रमाणित गर्दछ । एकपटक मात्र प्रयोग हुने प्लाष्टिकहरु हटाउन ग्यालेक्सी एस२३ सिरिजले एक दिगो स्रोतको रुपमा रहेको १०० प्रतिशत पुनः प्रशोधित कागजबाट पुन निर्मित बक्समा प्रयोग गरिएको छ ।

ब्याट्री :

ग्यालेक्सी एस२३ मा दिनभर सजिलै चल्ने शक्तिशाली ब्याट्री छ । ग्यालेक्सी एस२३ र ग्यालेक्सी एस२३ प्लसमा स्लिक डिजाइनलाई यथावतै राख्दै अब २०० एम ए एच द्वारा वृद्धि गरिएको ठूलो ब्याट्री रहेको छ । ग्यालेक्सी एस२३ अल्ट्रामा ५००० एम ए एच ब्याट्रीको शक्ति छ, जसबाट स्ट्रिम, गेम, स्क्रोल, फिल्म हेर्न र विविध कार्य सजिलैसंग हुन्छ ।

 

तपाईंले जततउकस्ररअmक(उचम।mथनबबिहथ(लदक।अयmरल्ए(क्द्दघ(एचभयचमभचर वेबसाइटमा गएर वा नजिकैको सामसङ्ग शोरुमहरुमा जानु भएर औपचारिक रुपमा आफ्नो प्रिय उपकरणको प्री–अर्डर दर्ता गर्न सक्नु हुन्छ । प्री–अर्डर अफर गर्ने अवधि यही २०७९ फागुन १० गतेसम्म वा स्टक रहेसम्म मात्र रहेको छ ।

रोजाई क ख ग

मोडल÷उपहार डबल मेमोरी र एपिएस
(आकर्षक वालेट कभर) ट्याब ए८ एलटिई (४+६४जिबि) ५ प्रो–४५ एमएम घडी
अल्ट्रा–२५६ जिबि निःशुल्क ९,९९९ २९,९९९

रोजाई क ख

उपहार ट्याब ए७ लाइट एलटिई (३+३२जिबि) ५ प्रो–४५ एमएम घडी
प्लस निःशुल्क ३४,९९९
बेस निःशुल्क ३४,९९९

ग्यालेक्सी एस२३ सिरिज निम्न प्रकारहरु र मुल्यहरुमा पाइन्छ ।

क्र.सं उपकरण रङ्ग मुल्य (ने.रु.)
१ ग्यालेक्सी एस२३ अल्ट्रा (१२+५१२ जिबि) ग्रीने, फ्यानतम ब्ल्याके,
क्रिम २०९,९९९
२. ग्यालेक्सी एस२३ अल्ट्रा (१२+२५६ जिबि) १९१,९९९
३ ग्यालेक्सी एस२३ अल्ट्रा (८+२५६ जिबि) ग्रीन, ल्याभेंदर १५१,९९९
४. ग्यालेक्सी एस२३ अल्ट्रा (८+२५६ जिबि) ग्रीन, क्रिम १२७,९९९

यस्ता आर्कषक फाइदाहरुका साथ प्याक गरिएको एस२३ सिरिज शुन्य प्रतिशत ब्याजदरमा मासिक न्यूनतम किस्ता ने.रु.६४००÷ बाट सुरु भइ उपलब्ध छ । सामसङ्गले एक पटकको लागि ब्रेकेज इनसुरेंस एक वर्षको लागि उपलब्ध गराएको छ भने सामसङ्ग फोनहरु अपग्रेड गर्न इच्छुक ग्राहकहरुलाई उनीहरुको मोबाइलको लागि बढीमा रु.८०००÷सम्मको लाभ प्रदान गर्ने गरी साट्ने अवसर पनि दिएको छ ।

ग्यालेक्सी एस२३ स्मार्टफोनले विश्वसनीय प्रिमियम स्मार्टफोनहरुको बारेमा चर्चा चल्दा यसको स्थरजथ बढाउँदै स्मार्टफोनले के सम्म गर्न सक्छ भनेर नयाँ स्ट्यान्डर्र्ड स्थापित गरेको छ ।

 

 

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...