CG Electronics
IME Life
NIMB

नेप्सेमा चार कम्पनीको शेयर मुल्य समायोजन

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले चार कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले साना किासान विकास लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, सांग्रिला डेभलपमेन्ट बैंक र आशा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो । यी चार कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । अब फागुन २५ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

नेप्सेले साना किसान विकास लघुवित्तको बिहीवार अन्तिम कायम शेयर मूल्य १ हजार ११९ रुपैयाँको आधारमा २६ प्रतिशत बोनश शेयर पछिको मूल्य समायोजन गरी ८८८ रुपैयाँ १० पैसा तोकेको छ ।

त्यस्तै साल्ट ट्रेडिङको अन्तिम कायम शेयर मूल्य ४ हजार ३३५ रुपैयाँको आधारमा १० प्रतिशत बोनश शेयर पछिको मूल्य ३ हजार ९४० रुपैयाँ ९१ पैसा तोकिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको बिहीवार कायम अन्तिम शेयर मूल्य ३३८ रुपैयाँको आधारमा ८ दशमलव ५३४ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरी ३११ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

त्यसैगरी नेप्सेले आशा लघुवित्तको बिहीवार कायम अन्तिम शेयर मूल्य ८६० रुपैयाँको आधारमा १४ दशमलव २८ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरी ७५२ रुपैयाँ ५० पैसा तोकेको छ ।

यस् चार कम्पनीको यही समायोजन भएको मूल्यको आधारमा आइतवार कारोबारमा आ

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...