CG Electronics
IME Life
NIMB

सबै व्यवसायीहरुको ऋण मिनाहा हुनुपर्ने व्यवसायी दुर्गा प्रसाईको माग

NIMB
Himalayan Bank

 

काठमाडौं । व्यवसायी दुर्गा प्रसाई ऋण तिर्न नसक्ने व्यवसायीहरुको ऋण मिनाहा गर्न सरकारसंग माग गरेका छन् ।
आज मंगलबार काठमाडौंमा आयोजीत लघुवित्तिय संस्थाहरूको ज्याद्दती विरुद्ध भन्दै आयोजना गरिएको विरोध प्रदर्शनमा बोल्दै उनले ऋण तिर्न सक्नेहरुको लागि नभई निमुखाहरुको लागि ऋण मिनाह गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘सबै सहकारी,लघुवित्त र बैंकहरु राष्ट्रियकरण हुनुपर्छ । राष्ट्रले सबै जफत गरेर सबैको ऋण मिनाहा हुनुपर्छ । तपाई टाई लगाएर हिड्नेहरुले तिर्न सक्नु हुन्छ भने तिर्नुस तपाईहरुले तिर्न पाउनुहुन्छ । हैसियत भएका ५५ जना व्यापारी र सामन्तहरुको लागि मैले आन्दोलन गरेको हैन् ।’


सबै सहकारि,लघुवित्त र बैंकहरु राष्ट्रियकरण हुनुपर्ने त्यसलाई जफत गरेर सबैको ऋण मिनाहा गर्नुपर्ने उनको भनाई छ ।
उनले अब गणतन्त्रको अन्त्य हुन लागेको तर्क गरे ।

‘सबै नेताहरुको अब लगभग लगभग गणतन्त्रको अन्त्य भईसकेको छ । तपाईहरुको गणतन्त्रले आज काहीलाई माईतिघरमा आएर बास बस्ने बनायो । तपाईहरुको गणतन्त्रको फल यहि हो ।’

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...