CG Electronics
IME Life
NIMB

१० दलीय गठबन्धन १० ओटा टाउको भएको रावण जस्तै हो : अध्यक्ष ओली

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले १० दलीय गठबन्धनको व्यङग्य गर्दै गठबन्धन १० ओटा टाउको भएको रावण जस्तै भएको बताएका छन् ।

मंगलबार च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले १० दलीय गठबन्धनका नेताहरुले महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग गरेको आरोप लगाएका छन् ।

उनले भने ‘१० दलीय गठबन्धनको १० ओटा टाउको एकै ठाउँ जम्मा भएको छ १० वटा टाउको रावणको हुन्छ । अहिलेको रावण महिलाका हक अधिकार हनन् गर्न लागि परेको छन् । ’

उनले ‘राष्ट्रपति र उपराष्ट्रपतिमा एक जना महिला हुनु पर्छ भन्ने संविधानको भावनालाई अहिले १० दलिय गठबन्धनका नेताहरुले मिच्ने र महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग गरेको आरोप लगाएका हुन् ।

उनले भने ‘राष्ट्रपति र उपराष्ट्रपतिमा एक जना महिला हुनु पर्छ संविधानको भावना त्यहि हो । अहिले १० दलिय गठबन्धनका नेताहरु संविधानको त्यो मर्म मिच्न ,महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग गरीसके अरु संथाहरुलाई पनि प्रयोग गर्न सक्छन् । ’

उनले एमालेबाट उपराष्ट्रपति उम्मेदवार अष्ट लक्षमी शाह एमाले पार्टीको मात्र नभएर देश र राष्ट्रको लागि भएको बताए ।

 

 

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...