CG Electronics
IME Life
NIMB

नेशनल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी वापत १० लाख रुपैयाँ भुक्तानी

NIMB
Himalayan Bank

 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय कटारीबाट मृतक परिवारलाई १० लाख भुक्तानी गरिएको हो । बीमितको मृत्युपछि कम्पनीको नियम अनुसार प्रक्रिया पूरा गरी परिवारलाई भुक्तानी उपलब्ध गराइएको हो ।

बीमक माघ ६ गते सिराहको मिर्चैयामा मोटरसाईकल दुर्घटनामा परी प्रबिण तिवारीको ज्यान गएको थियो । घटनाको महिना दिनभित्रै कम्पनीले कागजी प्रक्रिया पूरा गरी परिवारलाई बीमाङ्क बापतको मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।

नेशनलका कटारी शाखा प्रमुख भक्तबहादुर श्रेष्ठका अनुसार मृतक तिवारीको श्रीमति गीताञ्जली र छोरी पियान्शुको हातमा रकम हस्तान्तरण गरिएको हो । त्यस्तै बाँकी बीमा शुल्क मिनाहा र अबधि पूरा हुनु २ वर्ष अगाडि ६ लाख २५ हजार र एक वर्ष अगाडि ६ लाख २५ हजार त्यस्तै समय अवधि पूरा भएपछि १२ लाख ५० हजार र पूरा वर्षको बोनसदर फेरि एकमुष्ठ भुक्तानि गरिने शाखा प्रमुख श्रेष्ठको भनाई छ ।

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...