नेशनल लाइफद्धारा आवाधिक बीमा भुक्तानी लिन बीमितलाई अनुरोध
Thursday Mar 16, 2023
वि.सं.२०७९ चैत २ बिहीवार २१:३८
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सलेआवाधिक बीमा भुक्तानी लिन आउन बीमितलाई अनुरोध गरेको छ। कम्पनीले विभिन्न अवधिमा कम्पनीबाट विलिएका बीमा योजना जना बमोजिमको दाबी भुक्तानी तथा अग्रिम योजनाको हकमा बीमालेख अनुसारको अवधि पुरा भई भुक्तानी रकम लिने समय भइसक्दा समेत हालसम्म रकम नलिएका बीमितहरुलाई उक्त रकम लिन अनुरोध गरेको हो ।
बीमितलाई आफू नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी बीमालेख अनुसारको परिपक्व एवम आवधिक दाबी भुक्तानी लिनअनुरोध गरेको छ।
























