CG Electronics
IME Life
Ncell NPL

बहुमुल्य मुर्ती चोरीको विरोधमा दुई घण्टा चापागाउँ बन्द

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । बहुमुल्य प्राचिन भगवानका मुर्ती चोरी भएको बिरोधमा आज(आइतवार) सम्पदा संरक्षण महाअभियानले ललितपुरको चापागाउँ दुई घण्टा बन्द आह्वान गरेको छ

महाअभियानले विहान ८ देखि १० बजेसम्म चापागाउँ बन्द आह्वान गरेको हो । बिहानै सडकमा उत्रिएका अभियन्ताले यातायात आवागमन अवरुद्ध गरेका थिए ।

 

सम्पदा संरक्षणमा सरकारले ध्यान नदिएको भन्दै उनीहरुले सडकमा नाराजुलुस गरेका थिए । करिब दुई घण्टाको अवरोधपछि उनीहरु ज्ञापन पत्र लिएर प्रहरी वृत चापागाउँ पुगेका थिए । चापागाउँ क्षेत्रका प्राचित मुर्ती चोरी भएर अमेरिका, यूरोप पुगेको बिषयमा उनीहरुले प्रहरीलाई ध्यानाकर्षण गराएका छन् ।

 

 

महाअभियानका संयोजक यादवलाल कायस्थले हजारौं वर्ष पुराना मुर्ती चोरी भएको बिरोधमा चापागाउँ सांकेतिक रुपमा दुई घण्टा  बन्द गरिएको बताए । उनले भने,‘हामी कहाँ हजरौं वर्ष पुराना भगवानका मुर्ती छन् । तर, ती धामाधम चोरी भएर यूरोप र अमेरिका पुगेका छन् । बहुमुल्य ती मुर्ती चोरी संरक्षणमा सम्वन्धित निकायको ध्यानाकर्षण गराउन सांकेतिक विरोध कार्यक्रम गरेका हौं । यहीक्रममा चापागाउँ दुई घण्टा बन्द गरेका हौं ।’

 

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...