CG Electronics
IME Life
NIMB

अब भिभोेको वाई सिरिजका स्मार्टफोनले गर्छ जीवनका मागहरू पूरा

NIMB
Himalayan Bank

 

काठमाडौं। अहिले स्मार्टफोनहरूमा डिजाइन, डिस्प्ले, इमेजिङ प्रणाली जस्ता विभिन्न विशेषताहरु छन् । यद्यपि, फोनले यी सबै सुविधाहरुलाई समर्थन गर्न यसको प्रशोधन शक्ति, गतिशील र्याम, र बलियो ब्याट्रीमा निर्भर गर्दछ ।

स्मार्टफोनको बढ्दो प्रयोगको युगमा बलियो प्रशोधन प्रणालीको आवश्यकता हाम्रो दैनिक जीवनको केन्द्रीय पक्ष बनेको छ । भिभो, एक अग्रणी स्मार्टफोन ब्राण्डले नेपालमा प्रयोगकर्ताहरू र समीक्षकहरूबाट वाई सिरिजका स्मार्टफोनहरूको प्रभावशाली कार्यसम्पादन क्षमताहरूको लागि राम्रो प्रशंसा पाएको छ ।

वाई श्रृंखला लाइन–अपमा अद्भूत प्रदर्शन प्रदान गर्ने केही उत्कृष्ट स्मार्टफोनहरु :

वाई १५सी

वाई १५सी मा ५०००एमएएचको शक्तिशाली ब्याट्री रहेको छ जसले दैनिक प्रयोगको लागि पर्याप्त ब्याट्री जीवन प्रदान गर्दछ । एक फुल चार्जले वाई १५सी मा १७ घण्टा भन्दा बढि एचडी चलचित्र हेर्न वा ८ घण्टा भन्दा बढि नन–स्टप गेमिङलाई समर्थन गर्न सक्छ । रिभर्स् चार्जिङ समर्थन गर्ने भएकाले यसलाई पावर बैंक जसरी अन्य उपकरणहरु चार्ज गर्न पनि प्रयोग गर्न सकिन्छ । फोनमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज रहेको छ । यसबाहेक, फोनमा १३एमपी एआई डुअल ब्याक क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेरा रहेको छ । यो स्मार्टफोन हाल देशभर रु १४,९९९ मा उपलब्ध छ ।

वाई १५एस

यो स्मार्टफोनमा शक्तिशाली तथा लामो समयसम्म चल्ने ५०००एमएएच ब्याट्री र साइड माउन्टेड फिंगरप्रिन्ट टेक्नोलोजी रहेको छ । प्रयोगकर्तालाई पर्याप्त स्टोरेज सुनिश्चित गर्न यसमा ३ जीबी र्याम र ६४ जीबी रोम रहेको छ । यसमा मल्टि–टर्बो ३.० प्रविधि छ जसले राम्रो नेटवर्क कार्यसम्पादन, द्रुत शीतलता, द्रुत कार्य, र एपहरू बीच सिमलेस अनुभव प्रदान गर्दछ । फोनमा १३एमपी एआई डुअल ब्याक क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा छ जसबाट प्रयोगकर्ताहरूले आकर्षक सेल्फीहरू लिन सक्छन् । यो उत्कृष्ट उपकरण मिस्टिक ब्लू र वेभ ग्रीन रंगहरूमा उपलब्ध छन् । यहीँ अप्रिल महिनाबाट यो स्मार्टफोन नयाँ मुल्य रु १७,९९९ मा उपलब्ध छ ।

वाई २०एस

वाई २०एस ले उत्कृष्ट प्रदर्शन र गेमिङ अनुभव प्रदान गर्दछ । यसको ५०००एमएच ब्याट्री र १८ वाट फ्ल्यास चार्जिङको साहयताले प्रयोगकर्ताहरु ब्याट्रीको चिन्ताबाट मुक्त हुन सक्छन् किनकि यसको फ्ल्यासचार्ज टेक्नोलोजीले मात्र ६९ मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्दछ । यसमा क्वालकम स्न्यापड्रेगन ४६० प्रोसेसर, ४जीवी र्याम र १२८ जीवी स्टोरेज रहेको छ जसलाई २५६जीवी सम्म विस्तार गर्न सकिन्छ । गेमिङ अनुभवलाई फोनको अल्ट्रा गेम मोडले थप परिष्कृत गरेको छ, जसलाई ईस्पोर्ट्स मोड र पप–अप विन्डो अप्टिमाइजेसनसँग बढाइएको छ । यो स्मार्टफोन अप्रिल महिनादेखि रु २३,९९९ मा उपलब्ध छ ।

दैनिक आवश्यकताहरू छिटो, निरन्तर, र शक्तिशाली रुपमा पूरा गर्न सक्ने स्मार्टफोनमा लगानी गर्नु सधैं लाभदायक हुन्छ । भिभो आफ्नो क्यामेरा र डिजाइन नवाचारका लागि प्रख्यात भएतापनि वाई सिरिज यसको कार्य क्षमताको सन्दर्भमा पनि उत्तिकै विश्वाशिलो छ ।

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५४

  काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि पदभार ग्रहण

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५०

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी...

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा बढी आर्जन, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:४२

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ वर्षको गौरवमय...

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्ने अवसर

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:३३

  काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक...

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य, नागरिक एपबाट बैंकिङ फाराम भर्न सकिने

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य,...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:२०

  काठमाडौँ । एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग...