CG Electronics
IME Life
NIMB

पेशागत बीमा अभिकर्ता संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भव्यताका साथ सम्पन्न भएको छ । आज सम्पन्न भएको निर्वाचन परिणाम अनुसार केदारनाथ अधिकारीको प्यानलै बिजयी भएको हो ।

निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा नारायण दाहाल, महासचिवमा ओम बहादुर खत्री क्षेत्रीय उपाध्यक्षमा देवी प्रसाद जैशी शर्मा, महेशदत्त भट्ट, सनत कुमार श्रेष्ठ, दामोदर गौतम, सूर्य बहादुर भट्टराई, दिपक अर्याल र विमल न्यौपानेले विजयी भएका छन् । सबै पदाधिकारीमा अधिकारीको प्यानल बिजयी भएको हो ।

त्यस्तै, सचिवमा बसन्तविक्रम कुँवर र कल्याणविक्रम पाण्डे बिजयी भएका छन् भने महिला सचिवमा अम्बिका गौतमले विजयी भएकी छिन् । संघको सहकोषाध्यक्षमा दुर्गा कुमारी भट्टराई बिजयी बन्न सफल भएकी छिन् । महिला सदस्य पदका लागी भएको निर्वाचनमा सीता दाहाल, बिन्दा विष्ट थापा, नानीमाया सापकोटा, गोमा देवी कोइराला भण्डारी, जानुका खनाल, रमा बुढाथोकी बस्नेत, क्रान्ति हमाल र रेखादेवी पोखरेल विजयी भएका छन् ।

त्यस्तै सदस्य पदमै मदन यादब, टंक प्रसाद न्यौपाने, सुन्दर बोहजु, प्रविन पोखरेल, राजु भण्डारी, धर्मराज भण्डारी, निरज कुमार भट्ट महेन्द्र प्रसाद यादब, अशोक कुमार गुप्ता, राम कुमार पाण्डे, बासुदेब त्रिपाठी, शंकर बहादुर कुँवर, ऋषिकेश पोखरेल र श्याम प्रसाद भट्टराई छन् ।

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...