CG Electronics
IME Life
NIMB

कालीप्रसाद बास्कोटाको ‘तिलहरी…’ पनि निकै चर्चामा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

जेठ, काठमाडौं-  गायक, संगीतकार तथा गीतकार समेत रहेका कालीप्रसाद रिजालको ‘तिलहरी…’ ले पनि राम्रो चर्चा पाएको छ ।

युट्युब च्यानलमा अपलोड भएको गीत तीन दिनमै युट्युब ट्रेन्डिङमा नम्बर एक स्थानमा रह्यो । अहिले यो गीत ११ नम्बर ट्रेन्डिङमा छ ।
गीतमा फौजीको पारिवारिक जीवनलाई उठान गरिएको छ ।

मनिष ढकालको स्वरमा रहेको गीत ‘तिलहरी…’ मा शब्द तथा संगीत बास्कोटाको हो । रिकेश गुरुङले एरेन्ज गरेको गीतको म्युजिक भिडियोमा अहिलेसम्म एक लाख ५६ हजारले हेरिसकेका छन् । गीत मे १२ मा युट्युब च्यानलमा अपलोड गरिएको हो । निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा कामेश्वर चौराशिया र लक्षी बर्देवाले अभिनय गरेका छन् ।

 

 

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...