CG Electronics
IME Life
NIMB

२ सय ६० ठाउँको नतिजा सार्वजनिक भइसक्दा यस्तो छ समग्र मतपरिणाम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

६ जेठ, काठमाडौं- स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।
२ सय ६० ठाउँको नतिजा सार्वजनिक भइसक्दा एमालेले १ सय ७ ठाउँमा विजयी हाँसिल गरेको छ भने तीन महानगरसहित १६ स्थानमा आफ्नो अग्रता कायम राखेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले १ सय स्थानीय तहमा विजयी हाँसिल गरेको छ भने ललितपुर महानगरपालिकासहित ६ स्थानमा अग्रता कायम राखेको छ ।
तेस्रो स्थानमा रहेको माओवादीले ४६ स्थानमा जित हासिल गरेको छ भने अग्रता लिएका ठाउँ बाँकी छैनन् । यता राप्रपा नेपालले १, मजदुर किसान पार्टीले १, नयाँ शक्तिले १, जनमोर्चापार्टीले १ र स्वतन्त्र उमेद्वारले ३ ठाउँमा जितेका छन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...