अब विदेशबाट आएको रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने
Friday Jun 23, 2023
वि.सं.२०८० असार ८ शुक्रवार ०८:४६
काठमाडौँ । एनआईसी एशिया बैंकले अब विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ ।
यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिटेन्स रकम बैंकमा रहेको खातामा डिपोजिट गर्न सक्नेछन् ।
डिजिटल कारोबारमा ग्राहकको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकतालाई सघाउ पुग्नेगरी आएको सेवाबाट रेमिटेन्स रकम बुझ्नको लागि ल्क्ष्ऋब्क्क्ष्ब्ःय द्यबलप भित्रको च्झष्ततबलअभ आइकनमा ट्याप गरेर च्भअभष्खभ च्झष्त भित्र आफूलाई प्राप्त रकम र ग्लष्त्रगभ एक्ष्ल् राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिने जनाइएको छ ।























