CG Electronics
IME Life
NIMB

नेप्सेबाट  थप सात नयाँ ब्रोकरलाई सदस्यता प्रदान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट थप ७ नयाँ ब्रोकरलाई सदस्यता प्रदान गरेको छ । आज थप ७ ब्रोकरलाई नेप्सेले सदस्यता प्रदान गरेको हो ।

नेप्सेले आज इन्फिनिटी सेक्युरिटिज लिमिटेड, एलिट स्टक इन्डेक्स सेक्युरिटिज लिमिटेड, हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, शुभकामना सेक्युरिटिज लिमिटेड, हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि, मनि वल्ड शेयर एक्सचेन्ज प्रालि र कलश सेक्युरित्ज प्रालिलाई सदस्यता प्रदान गरेको छ ।

नेप्सेले उनीहरुलाई सदस्यता प्रदान गरेसँगै ब्रोकर नम्बर समेत प्रदा गरेको छ । शुक्रबार नेप्सेले एलिट स्टक हाउस लिमिटेड ब्रोकर नम्बर ६८, इन्डेक्स सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ६९, इन्फिनिटी सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ७०, शुभकामना सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ७१, हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि ब्रोकर नम्बर ७२ , मनि वल्ड शेयर एक्सचेन्ज प्रालि ब्रोकर नम्बर ७३ र कलश सेक्युरिटिज प्रालि ब्रोकर नम्बर ७४ प्रदान गरेको छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...