CG Electronics
IME Life
Ncell NPL

महिन्द्राद्वारा नयाँ इलेक्ट्रिक थार-ई मोडेल सार्वजनिक

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सवारी साधन निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले ग्लोबल इभेन्ट ‘फ्युचरस्केप’मा इलेक्ट्रिक थारको कन्सेप्ट मोडेल सार्वजनिक गरेको छ । यो ५–डोर इलेक्ट्रिक एसयुभी कम्पनीको बोर्न इलेक्ट्रिक रेन्जको हिस्सा हुने र जसको नाम थार डट इ हुने कम्पनीले जनाएको छ ।

दक्षिण अफ्रिकाको केपटाउनमा भएको कार्यक्रममा महिन्द्राले स्कार्पियो एन एसयुभीमा आधारित ‘ग्लोबल पिकअप ट्रक’ र ‘ओजेए’ नामको नयाँ प्लेटफर्म प्रस्तुत गरेको थियो । महिन्द्रा राइजले कम्पनीको लाइनअपमा रहेका हल्का तौलका ट्रयाक्टरको लागि यसलाई विकास गरेको जनाएको छ ।

महिन्द्राले सार्वजनिक गरेको नयाँ इलेक्ट्रिक थार अहिलेको आइसिई थारको नयाँ भर्सन नहुने र यो कम्पनीको नयाँ आइएनजिएलओ–पी१ प्लेटफर्ममा आधारित हुनेछ । जसको ग्राउन्ड क्लियरेन्स धेरै हुने र अफरोडको अनुभव गराउने कम्पनीले जनाएको छ । साथै गाडीमा थारको नयाँ लोगो हुनेछ ।

महिन्द्रा थारले हालको आईसिई मोडेलको तुलनामा फ्युचरिस्टिक डिजाइन तयार गरेको छ । जसमा बाहिरी र भित्री दुवै डिजाइन नयाँ प्रकारको रहेको छ ।

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब ५८ करोडको कुल बीमाशुल्क आर्जन

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:२४

  काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चैत...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट सुविधा

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४३

  काठमाडौं । NIC Asia Bank Limited र Everest Hospital...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४०

  काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई...

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा सम्पन्न, ८.७५ प्रतिशत लाभांश पारित

प्रभु इन्स्योरेन्सको ३० औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३३

  काठमाडौं । Prabhu Insurance Company Limited को ३० औँ...