CG Electronics
IME Life
NIMB

उजय शाक्य प्रतिष्ठित ‘इसीआई इनोभेटिभ अफ मार्केटर दि इयर २०२३’ बाट सम्मानित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । उजय शाक्य प्रतिष्ठित ‘इसीआई इनोभेटिभ अफ मार्केटर दि इयर २०२३’ बाट सम्मानित भएका छन्।

सन् २०२३ डिसेम्बर ७ मा इसीआई फेस्टिभलले आयोजना गरेको गाला इभेन्टमा उनलाई यो अवार्ड प्रदान गरिएको थियो।

चीनको ‘वीजी’ मा सम्पन्न उक्त कार्यक्रममा दक्षिण एसियाको एक अभियन्ताको रूपमा आफ्नो परिचय बनाइसकेका उनलाई यस क्षेत्रमा विज्ञापन र बजारीकरणको लागि उनले दिएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो।

उनले इसीआई फेष्टिभलमा आफ्नो धारणा राख्दै डेटाद्वारा संचालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि चर्चा गरे। कार्यपद्धतिहरुको प्रभाव बढ्दै गएको संसारमा, डेटाद्वारा संचालित वृतान्तहरुको प्रतिध्वनिमा शाक्यको जोड विश्वव्यापी प्रभाव सिर्जना गर्ने उद्देश्य र मूल्य मान्यताहरूमा रहेको छ।

शाक्यलाई प्रदान गरिएको ‘इसीआई इनोभेटिभ अफ मार्केटर द एयर २०२३’ सम्मानले विज्ञापन र बजारीकरणको परिदृश्य सकारात्मक परिवर्तन ल्याउने एक अभियन्ताको रूपमा उनको स्थान कायम गरिदिएको छ।

इसीआई फेष्टिभलमा विश्वका १३ राष्ट्रहरुको प्रतिनिधिहरु भेलाभएर ‘ग्लोबल सस्टेनेबल इनोभेसन एण्ड सिविलाइजेसन डेभलपमेन्ट इनिटिएटिभ’ विषयमाथि छलफल गरेका थिए।

यो पहलको उद्देश्य सभ्यताको भविष्यको सशक्तिकरणमा डिजिटलाइजेसनको प्रयोग गरेर दिगो विकास वातावरण प्रणालीको निर्माण गर्नु रहेको थियो।

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...