CG Electronics
IME Life
NIMB

नेपाल बीमा प्राधिकरणले एक दर्जन बीमा कम्पनीहरुको डिडिए गर्दै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले आफ्नो नियम कार्य अन्तर्गत बीमा कम्पनीको सम्पत्ती तथा दायित्वको हरहिसाव खुल्ने गरी विस्तृत लेखापरिक्षण ‘डिडिए’ गर्ने भएको छ ।

प्राधिकरणले बीमा कम्पनीको सम्पत्ति र दायित्वको एकिन कारोबारको लेखा परीक्षण गर्नुपर्ने भएकोले प्राधिकरणले पहिचान भएका १२ वटा बीमा कम्पनीको डीडीए गर्न लागेको हो।

प्राधिकरणले चालु आर्थिक वर्ष २०८०÷८१ मा समितिबाट डिडिए गर्नुपर्ने गरी पहिचान भएका बीमा कम्पनीहरुमा डिडिए गर्न इच्छुक चार्टर्ड एकाउन्टेन्सी फर्म वा कम्पनीहरुबाट प्राविधिक तथा आर्थिक प्रस्ताव आह्वान गरेको छ ।

कम्पनी आफैले खोजेका चार्टर्ड एकाउन्टेन्ट पूर्वाग्रही हुने आकलन गर्दै प्राधिकरणले आफैले डिडिए गर्ने फर्म तथा कम्पनी तोकिदिने गर्दछ । यसरी जुन फर्म वा कम्पनीले सस्तो दरमा प्रस्ताव आह्वान गर्छ उसैले डिडिएक जिम्मेवारी पाउछन्।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको मोतिविन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १०० जना विपन्न नागरिकको...

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:२८

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर...

वि.सं.२०८३ जेठ २६ मंगलवार १४:११

  नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन...

आईएमई लाइफ इन्स्योरेन्सको साखस्तर वृद्धि, ‘केयर–एनपी ए’ प्राप्त

आईएमई लाइफ इन्स्योरेन्सको साखस्तर वृद्धि, ‘केयर–एनपी ए’...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:१४

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत साख मूल्याङ्कनमा...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस फुटबल...

वि.सं.२०८३ जेठ २२ शुक्रवार २१:४१

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतंककारी...

वि.सं.२०८३ जेठ २० बुधवार २१:२२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...