CG Electronics
IME Life
NIMB

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भूक्तानी गरेको छ । कम्पनीको लम्कीशाखाले मृतकका परिवार तथा अन्य आफन्तहरुको उपस्थीतीमा मृत्यूदावी रकम वापतको १३ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीले बीमीत स्वर्गिय आयुष पुनमगरको मृत्युदावी वापतको रकम उनका बुवा राम प्रसाद पुन मगरलाई आज एक कार्यक्रमकाबीच कम्पनीका लम्की शाखा प्रमुख डम्बर बहादुर न्यौपानेले हस्तान्त्रण गरेका छन् ।

उक्त मृत्यु दावी भुक्तानी कार्यक्रममा लम्की शाखा प्रमुख डम्बर न्यौपाने , मृतकको आमा मृतकका आफन्त लगायत लम्की शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

साथै, मृत्यु दावी भुक्तानी कार्यक्रममा लम्की शाखा प्रमुख डम्वर बहादुर न्यौपानेले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका छन् ।

 

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

वि.सं.२०८३ जेठ ३० शनिवार २०:०१

काठमाडौँ। नेपाल टेलिकमले हाल सञ्चालन भइरहेको फिफा विश्वकप– २०२६ लाई...

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...