CG Electronics
IME Life
NIMB

देश जलवायुको परिवर्तनले संकटमा पुगिसकेको छ : निर्देशक ढकाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले देश जलवायु परिवर्तनका कारण संकटमा पुगिसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित भूमि हाम्रो भविष्य ‘ल्याण्ड आवर फ्युचर’ नामक संस्थाको प्रथम सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले अहिले जलवायु परिवर्तन भन्न छोडेर जलवायु संकट नै भन्नुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘अहिले संसारले नै दिगो विकासको लक्ष्य र जलवायु परिवर्तनको कुरा चलिरहेको छ । अहिले हामीले जलवायु परिवर्तन भन्न छाडिसकेका छौं । अहिले जलवायु संकट नै भन्छौं । किनकी हामी अहिले जलवायुको संकटमै पुगिसकेका छौं । संसारले यही कुरा गरिरहेको छ ।’

अहिले ठूलाठूला व्यवसायहरु कसरी सफा व्यावसायिक क्षेत्रमा जाने भन्ने कुरामा सबैले प्रयास गर्न आवश्यक रहेको उनको भनाई छ ।

पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले जलवायु परिवर्तनको प्रभावबाट वातावरण बिग्रिँदा सबभन्दा बढी युवाहरुलाई असर पर्ने बताए । उनले जलवायु परिवर्तनको गम्भीर असर परेको बेलामा विश्वव्यापी रुपमा समाधानको उपाय खोज्न आवश्यक रहेको बताए ।

उनले भने, ‘जलवायु परिवर्तनको प्रभावबाट वातावरण बिग्रिँदा सबभन्दा बढी असर युवाहरुलाई पर्ने हुन्छ । त्यसैले यस्तो असर परेको बेलामा विश्वव्यापी रुपमा समाधान खोज्न आवश्यक छ ।’

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...