CG Electronics
IME Life
NIMB

इरानी भूमीमा पाकिस्तानको आक्रमण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पाकिस्तानले इरानी भूमीमा जवाफी कारबाही गरेको छ ।
पाकिस्तानी वायुसेनाले आज इरानको सीमामा लुकेका आतंकवादी लक्षित आक्रमण गरेको हो । आक्रमणमा ७ जना इरानी आतंककारी मारिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

बलुचिस्तानमा इरानले हवाई आक्रमण गरेपछि इरान–पाकिस्तान तनाव चर्किदै गएको छ ।
पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आज बिहान पाकिस्तानले इरानको सिस्तान(ओ(ब्लोचिस्तान प्रान्तमा आतंकवादी लुकेका ठाउँहरूमा सैन्य हमला गरेको जनाएको छ । यस कारबाहीमा धेरै आतंककारी मारिएको जनाएको छ ।

अपरेसनलाई ‘मार्ग बार सरमचार’ नाम दिइएको थियो ।
मृत्यु हुनेमा तीन महिला र चार बालबालिका छन् । पाकिस्तानी हवाई हमलापछि इरानको सीमावर्ती गाउँहरूमा धेरै विस्फोटको आवाज सुनिएको थियो ।

बजेटले सिकाइमा सहजीकरण गरेन्, शिक्षक तथा कर्मचारीको तलबमा केन्द्रीत भयो : राजेन्द्र दाहाल

बजेटले सिकाइमा सहजीकरण गरेन्, शिक्षक तथा कर्मचारीको...

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०८:५४

काठमाडौं । वरिष्ठ पत्रकार एवम अध्येता राजेन्द्र दाहालले सरकारले आगामी...

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन...

वि.सं.२०८३ जेठ २१ बिहीवार २३:०१

  काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का...

विद्युत् उपभोक्तामाथि थपिएको ५ प्रतिशत भ्याट तत्काल खारेज गर्न सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघको जोडदार माग

विद्युत् उपभोक्तामाथि थपिएको ५ प्रतिशत भ्याट तत्काल...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:५४

  काठमाडौँ — सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ–नेपाल (नेसन–NACEUN) ले...

सेयर खरिद प्रकरणमा २५ प्रतिशत अग्रिम भुक्तानी विना नै करोडौँको कारोबार भएको खुलासा

सेयर खरिद प्रकरणमा २५ प्रतिशत अग्रिम भुक्तानी...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:३०

काठमाडौं । भृकुटी स्टक ब्रोकिङ कम्पनीका अध्यक्ष सन्दीप चाचनले सम्पत्ति...

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि...

वि.सं.२०८३ जेठ २१ बिहीवार १६:१०

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का...

नेपाल उद्योग परिसंघद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनले अर्थतन्त्रलाई नयाँ दिशा दिने विश्वास

नेपाल उद्योग परिसंघद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनले...

वि.सं.२०८३ जेठ २० बुधवार २१:३०

  काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल सरकारले सार्वजनिक गरेको...