CG Electronics
IME Life
NIMB

‘नाडा अटो शो’को संयोजकमा अनुप बराल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालको आज बसेको कार्यसमिति बैठकले अधिकांश समितिको सभापति टुङ्गो लगाएको छ । बैठकले सबैभन्दा धेरै चर्चा हुने नाडा अटो शो संयोजकमा अनुपकुमार बराललाई सभापति चयन गरेको हो ।

यसअघि नयाँ कार्यसमिति चयन हुँदा नअटाएका बराललाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ । त्यसैगरी उनलाई आमन्त्रीत सदस्य पनि बनाइएको हो ।

त्यस्तै बैठकले राजश्व समिति सभापतिमा बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा चयन भएका छन् । स्कील डेभलपमेन्ट र इलेक्ट्रीक भेहिकल समितिको सभापति राजनबाबु श्रेष्ठलाई चयन गरेको हो । श्रेष्ठ नाडाका उपाध्यक्ष हुन् ।

अर्का उपाध्यक्ष निराकार श्रेष्ठ चारपाङ्ग्रे भेहिकल समिति सभापति चुनिएका छन् । यसअघि पनि श्रेष्ठ यहि समितिमा थिए । कोषध्यक्ष मिलनबाबु मल्ल हेभी इक्यूपमेन्ट समिति सभापति चयन भएका छन् ।

प्रदेश समन्वय तथा सदस्यता वितरण समितिमा प्रकाश कपुरी, दुई पाङ्ग्रे सवारीसाधन कमिटिमा अभिक ज्योति, वातावरणमा कपिल शिवाकोटी, स्पेयर पार्टस्मा दिपेन्द्र मिश्रा, डिष्ट्रीब्यूटर तथा डिलर समन्वय समितिमा दिपकराज गिरी चयन भएको एक सदस्यले जानकारी दिए ।

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच...

वि.सं.२०८३ असार १ सोमवार २३:१४

  काठमाडौं । नाडातर्फबाट अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ...

वि.सं.२०८३ असार १ सोमवार २३:०९

  काठमाण्डौ — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता...

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्ड, अन्तर्राष्ट्रिय स्तरमा सम्मान

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’...

वि.सं.२०८३ असार १ सोमवार २३:०३

  काठमाण्डौ — कुमारी बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिनाकल...

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया भट्ट नेपालका लागि ब्रान्ड एम्बासडर घोषित

टाइटनको २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, आलिया...

वि.सं.२०८३ असार १ सोमवार १५:५९

  विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड टाइटन को नेपाल प्रवेशको...