CG Electronics
IME Life
NIMB

सुरेश टिटुङ को जापानको बसाई र नेपाली गीत संगीत प्रतिको लगाव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

बिरेन्द्र ओली १० जेठ, काठमान्डौ-  नेपालि मन बिदेशी तन भएका नेपालि हरुले आफ्नो सस्कृति लाइ सम्झेर काम संगै गीत संगीत लाइ पनि निरन्तर दिदै आएका छन् आफ्नो जन्मभुमि छोडेर गएका र जापान लाइ कर्मथलो को रुपमा बनाएर काम गर्दै आएका आर के स्याङतान, सुरेश टिटुङ , शन्ध्या कार्कि, रोशन कार्कि जस्ता धेरै नेपालि कलाकार हरु ले जापान मै कलाकारिता लाइ निरन्तरता दिदै छन् ।

जसमा केहि समय अगाडी बिमोचन गरिएको गीति एल्बम “साकुरा” गाएक आर. के स्याङतानको पहिलो डेब्यू एल्बम हो
यो गीत जापान मै छायांङकन गरिएको थियो ।

सोही एल्बमको एऊटा आशालाग्दो युगल गीत “चाहींदैन मलाई हीरा मोती” बोलको गीत गाएक स्वयम आर के स्याङतानको शब्द, संगीत अनि नेपाली सांगितिक आकाशका चर्चित नाम मेलीना राइको आवाजमा रहेको छ ।

भरखरै जापानको टोक्यो शहर आसपासमा छायाङकन सकिएको छ, जसमा ५ ओटा भन्दा बढ़ी गीतहरूमा अभिनय गरिसकेका हाल जापानमै पढ़ाई संगसंगै कर्मथलो बनाईरहेका कलाकार सुरेश टिटुङ र शन्ध्या कार्किले अभिनय गरेका छन भने “Namaste Tokyo” online TV समेत संचालन गरिरहनुभएका रोशन कार्कि को निर्देशन र छायांङकन रहेको छ

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...