Nabil Bank
Everest Bank Limited
prabhubank

दोस्रो चरणको निर्वाचन पछि मात्र प्रधानमन्त्रीको राजीनामा- एमाले

मिडिया स्पेस सोलुसन्स प्रालि

९ जेठ, काठमाण्डौँ-   पटक–पटक सूचना टाँसेर स्थगित भएको व्यवस्थापिका–संसद् बैठक सुचारु गर्ने पटक–पटको प्रयास असफल भएपछि भोलि ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ ।
सरकारले सोमबार गरेको स्थानीय तह बढाउने निर्णय र प्रधानमन्त्रीको राजीनामाको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेले असहमति जनाउँदै संसद् चल्न नदिएपछि आज बैठक बस्न नसकेको हो । एमालेलाई सहमतिमा ल्याउन सत्तापक्षीय दल र सभामुख ओनसरी घर्तीले पटकपटक एमाले नेताहरूसँग छलफल गरेकी थिइन् ।
तर, बैठकमा एमाले अध्यक्ष केपी ओलीलगायतका नेताले स्थानीय तहको संख्या बढाउने निर्णय सरकारले फिर्ता लिनुपर्ने र दोस्रो चरणको निर्वाचन सम्पन्न हुनुअघि प्रधानमन्त्रीले राजीनामा दिन नपाउने भन्दै अडान राखेपछि सहमति जुट्न नसकेको कांग्रेस र माओवादीका नेताहरूले बताएका छन् ।
आजको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने र राजीनामाको घोषणा गर्ने बताइएको छ । तर, एमालेले दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै असन्तोष जनाएको छ ।

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव सापकोटालाई

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव...

वि.सं.२०८१ जेठ ३० बुधवार २३:५२

  काठमाडौं। अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण...

नेपालमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष ढकाल

नेपालमा लगानीको वातावरण बन्दै गएको छ :...

वि.सं.२०८१ जेठ ३० बुधवार १८:५६

  काठमाडौँ, ३० जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष...

आईएलओको ‘गभर्निङ बडी’ मा नेपाल निर्वाचित

आईएलओको ‘गभर्निङ बडी’ मा नेपाल निर्वाचित

वि.सं.२०८१ जेठ ३० बुधवार १५:५६

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद...

जेठ ३१ गतेबाट बन्दीपुर केबलकार व्यावसायिक सञ्चालनमा आउने

जेठ ३१ गतेबाट बन्दीपुर केबलकार व्यावसायिक सञ्चालनमा...

वि.सं.२०८१ जेठ ३० बुधवार १५:००

    काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न...

भरततालमा भ्रष्टाचार आरोप, निलम्बित नगरप्रमुखसहित ६ जनाविरुद्ध मुद्दा

भरततालमा भ्रष्टाचार आरोप, निलम्बित नगरप्रमुखसहित ६ जनाविरुद्ध...

वि.सं.२०८१ जेठ ३० बुधवार १४:५८

  भरत ताल निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती...

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि...

वि.सं.२०८१ जेठ ३० बुधवार १०:२९

  काठमाडौं । नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न...