IME Life
NIMB

अहिले सम्म प्रमुख पदमा एमाले ले जितेका स्थान र जनप्रिनिधि यसप्रकार छन

NIMB
Himalayan Bank

९ जेठ, काठमाडौं– पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाको स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अहिलेसम्म प्रमुखका विजेताहरु :

नेकपा एमाले प्रमुख जितेका ठाउँ

१) कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम)
२) कास्कीको माछापुच्छ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ्ग
३) कास्कीको रुपा गाउँपालिका–नवराज ओझा
४) स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी 
५) स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर
६) स्याङ्जाको आँधिखोला गाउँपालिका–सुधिर पौडेल 
७) स्याङ्जाको गल्याङ नगरपालिका–भुपराज अधिकारी
८) स्याङ्जाको कालिगण्डकी गाउँपालिका–खिमबहादुर थाप
९) स्याङ्जाको बिरुवा गाउँपालिका–चुनप्रसाद शर्मा
१०) स्याङ्जाको पुतलीबजार नगरपालिका–सीमा क्षेत्री
११) डोल्पाको  ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही
१२) डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)
१३) डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–ओमबहादुर बुढा
१४) डोल्पाको काइके गाउँपालिका – अंगद राना
१५) धादिङको सिद्धलेक गाउँपालिका– पे्रमनाथ सिलवाल
१६) धादिङको धुनीबेसी नगरपालिका–बालकृष्ण आचार्य
१७) धादिङको थाक्रे गाउँपालिका – रामकुमार आचार्य
१८) धादिङको नेत्रावती गाउँपालिका – दुर्गाकुमार शाक्य
१९) धादिङको गंगाजमुना गाउँपालिका–बलबहादुर अधिकारी
२०) धादिङको गल्छी गाउँपालिका–कृष्णहरि श्रेष्ठ
२१) धादिङको गजुरी गाउँपालिका – राजेन्द्र विक्रम वस्नेत
२२) धादिङको त्रिपुरासुन्दरी गाउँपालिका – शम्भुकुमार थापा
२३) मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले
२४) मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले 
२५) मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा
२६) मकवानपुरको गढी गाउँपालिका–विदुर हुमागाईं
२७) मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–जीवन लामा
२८) मकवानपुरको कैलाश गाउँपालिका–टंक मोक्तान
२९) मकवानपुरको भीमफेदी गाउँपालिका–हिदम लामा
३०) मकवानपुरको मनहरी गाउँपालिका–एकराज उप्रेती
३१) लमजुङको मस्र्याङ्दी गाउँपालिका – अर्जुन गुरुङ 
३२) लमजुङको सुन्दरबजार नगरपालिका – जनकराज मिश्र
३३) लमजुङको बेशिशहर नगरपालिका – गुमानसिंह अर्याल
३४) लमजुङको क्व्होलासोथर गाउँपालिका–प्रेम घले
३५) लमजुङको राइनास नगरपालिका – सिंहबहादुर थापा 
३६) काभ्रे बनेपा नगरपालिका–लक्ष्मीनरसिंह बादे
३७) काभ्रेको मण्डन देउपुर नगरपालिका – टेकबहादुर वाइवा
३८) काभ्रेको पनौती नगरपालिका–भीम न्यौपाने 
३९) काभ्रेको भुम्लु गाउँपालिका–गुमानध्वज कुँवर
४०) काभ्रेको खानीखोला गाउँपालिका–कृष्ण खुलाल 
४१) काभ्रेको नमोवुद्ध नगरपालिका – टंकप्रसाद शर्मा
४२) दैलेखको नारायण नगरपालिका – रत्न बहादुर खड्का 
४३) दैलेखको भैरवी गाउँपालिका–प्रेमबहादुर बुढा
४४) दैलेखको महाबु गाउँपालिका–जंगबहादुर शाही
४५) दैलेखको चामुण्डा नगरपालिका – सूर्यबहादुर शाही
४६) दैलेखको भगवतीमाई गाउँपालिका–दानबहादुर थापा
४७) दैलेखको ठाटीकाध गाउँपालिका–धिरबहादुर शाही
४८) दैलेखको आठबीस नगरपालिका– खड्गराज उपाध्याय
४९) रसुवाको गोसाइकुण्ड गाउँपालिका – कैसाङ नुर्पु तामाङ
५०) रसुवाको कालिका गाउँपालिका–सीताकुमारी पौडेल
५१) रामेछापको लिखु गाउँपालिका– गोविन्दबहादुर खड्का
५२) रामेछापको गोकुलगंगा गाउँपालिका–खड्गबहादुर सुनुवार
५३) रामेछापको उमाकुण्ड गाउँपालिका–शेरबहादुर सुनुवार
५४) रामेछापको मन्थली नगरपालिका–रमेशकुमार बस्नेत
५५)रामेछाप खाँडादेवी गाउँपालिका – प्रेमबहादुर तामाङ 
५६) जाजरकोटको भेरी नगरपालिका – सीपी घर्तीमगर
५७) जाजरकोटको शिवालय गाउँपालिका – नरेन्द्र शाही
५८) जाजरकोटको छेडागाड नगरपालिका–लालबहादुर महतारा
५९) सिन्धुलीको फिक्कल गाउँपालिका – धनबहादुर कार्की
६०) सिन्धुलीको कमलामाई नगरपालिका–खड्गबहादुर खत्री
६१) सिन्धुलीको दूधौली नगरपालिका–घनश्याम राउत
६२) पर्वतको महाशिला गाउँपालिका – राजु पौडेल
६३) पर्वतको फलेवास नगरपालिका – पदमपाणी शर्मा
६४) पर्वतको विहादी गाउँपालिका–कमल भुषाल
६५) पर्वतको मोदी गाउँपालिका–प्रेमप्रसाद पौडेल 
६६) दोलखाको शैलुङ्ग गाउँपालिका–भरत दुलाल
६७) दोलखाको जिरी नगरपालिका–टंक जिरेल
६८) दोलखाको गौरीशंकर गाउँपालिका–स्वयंमबहादुर खड्का
६९) दोलखाको भिमेश्वर नगरपालिका – भरत केसी
७०) दोखलाको कालिञ्चोक गाउँपालिका – बिनकुमार थामी 
७१) दोलखाको तामाकोशी गाउँपालिका – ईश्वरचन्द्र पोख्रेल
७२) तनहुँको धिरिङ गाउँपालिका – रणबहादुर राना
७३) तनहुँको देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा
७४) तनहुँको भिमाद नगरपालिका – मेखबहादुर थापा
७५) सिन्धुपाल्चोकको लिसंखुपाखा गाउँपालिका–कमल नेपाल
७६) सिन्धुपाल्चोकको  पाँचपोखरी थाङपाल गाउँपालिका– टासी लामा  
७७) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – डम्बर अर्याल
७८) सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका – निमफुन्जो शेर्पा
७९) सिन्धुपाल्चोकको बलेफी गाउँपालिका – केदार क्षेत्री
८०) सिन्धुपाल्चोकको जुगल गाउँपालिका–होमनारायण श्रेष्ठ 
८१) सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– भूपेन्द्र श्रेष्ठ
८२) सल्यानको ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने
८३) सल्यानको कपुरकोट गाउँपालिका – भीमबहादुर सेन 
८४)सल्यानको कालिमाटी गाउँपालिका–दानबहादुर खत्री केसी
८५)सल्यानको वनगाड नगरपालिका – गोविन्द पुन 
८६) म्याग्दीको धौलागिरी गाउँपालिका – थमसरा पुन 
८७) म्याग्दीको मंगला गाउँपालिका – सतप्रसाद रोका 
८८) बाग्लुङको काठेखोला गाउँपालिका – अम्बर थापा
८९) बाग्लुङको ढोरपाटन नगरपालिका – देबकुमार नेपाली
९०) बाग्लुङको बडीगाड गाउँपालिका–मेयरसिंह पाइजा 
९१) बाग्लुङको बाग्लुङ नगरपालिका – जनक पौडेल 
९२) सुर्खेतको लेकवेशी नगरपालिका–गगनसिं सुनार 
९३) सुर्खेतको सिम्ता गाउँपालिका – कविन्द्रकुमार केसी 
९४) सुर्खेतको चौकुनेमा गाउँपालिका – धिरबहादुर शाही
९५) नवलपरासीको गैंडाकोट नगरपालिका – छत्रराज पौडेल
९६) नवलपरासीको कावासोती नगरपालिका–चन्द्रा पुन
९७)मुगुको खत्याड गाउँपालिका–उब्जनबहादुर शाही
९८) हुम्लाको अदमचुली गाउँपालिका – दल फडेरा
९९) नुवाकोटको तार्केश्वर गाउँपालिका – रमेश वस्ती
१००) नुवाकोटको विदुर नगरपालिका–सन्जु पण्डित
१०१) नुवाकोटको वेलकोटगढी नगरपालिका –राजेन्द्ररमण खनाल
१०२) कालिकोटको खाँडाचक्र नगरपालिका – जशीप्रसाद पाण्डे 
१०३) जुम्लाको तिला गाउँपालिका–रतननाथ योगी
१०४) चितवनको राप्ती नगरपालिका – प्रभा बराल
१०५) चितवनको कालिका नगरपालिका–खुमनारायण श्रेष्ठ 
१०६) काठमाडौंको टोखा नगरपालिका–प्रकाश अधिकारी
१०७) काठमाडौंको शंकरापुर नगरपालिका – सुर्वण श्रेष्ठ
१०८) काठमाडौंको कीर्तिपुर नगरपालिका – रमेश महर्जन
१०९) काठमाडौंको तारकेश्वर नगरपालिका–रामेश्वर बोहोरा 
११०) ललितपुरको महाँकाल गाउँपालिका – रामचन्द्र दाहाल
१११) भक्तपुरको सूर्यविनायक नगरपालिका– बासुदेव थापा 

११२) काभ्रेको धुलिखेल नगरपालिका – अशोक व्यञ्जु

११३) चितवनको रत्ननगर नगरपालिका – नारायण वन

११४) कालिकोटको कालिका गाउँपालिका – खडानन्द चौलागाँइ

११५) ललितपुरको महालक्ष्मी नगरपालिका– रामेश्वर श्रेष्ठ 

११६) भक्तपुरको मध्यपुर थिमी नगरपालिका – मदनसुन्दर श्रेष्ठ 

११७) चितवनको खैरहनी नगरपालिका– लालमणि चौधरी

११८) काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका – कृष्णहरि थापा 

११९) काठमाडौंको बुढानिलकण्ठ नगरपालिका – उद्धव खरेल  

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...