सुरेश टिटुङ को जापानको बसाई र नेपाली गीत संगीत प्रतिको लगाव

Wednesday May 24, 2017
वि.सं.२०७४ जेठ १० बुधवार ०७:२८

बिरेन्द्र ओली १० जेठ, काठमान्डौ- नेपालि मन बिदेशी तन भएका नेपालि हरुले आफ्नो सस्कृति लाइ सम्झेर काम संगै गीत संगीत लाइ पनि निरन्तर दिदै आएका छन् आफ्नो जन्मभुमि छोडेर गएका र जापान लाइ कर्मथलो को रुपमा बनाएर काम गर्दै आएका आर के स्याङतान, सुरेश टिटुङ , शन्ध्या कार्कि, रोशन कार्कि जस्ता धेरै नेपालि कलाकार हरु ले जापान मै कलाकारिता लाइ निरन्तरता दिदै छन् ।
जसमा केहि समय अगाडी बिमोचन गरिएको गीति एल्बम “साकुरा” गाएक आर. के स्याङतानको पहिलो डेब्यू एल्बम हो
यो गीत जापान मै छायांङकन गरिएको थियो ।
सोही एल्बमको एऊटा आशालाग्दो युगल गीत “चाहींदैन मलाई हीरा मोती” बोलको गीत गाएक स्वयम आर के स्याङतानको शब्द, संगीत अनि नेपाली सांगितिक आकाशका चर्चित नाम मेलीना राइको आवाजमा रहेको छ ।
भरखरै जापानको टोक्यो शहर आसपासमा छायाङकन सकिएको छ, जसमा ५ ओटा भन्दा बढ़ी गीतहरूमा अभिनय गरिसकेका हाल जापानमै पढ़ाई संगसंगै कर्मथलो बनाईरहेका कलाकार सुरेश टिटुङ र शन्ध्या कार्किले अभिनय गरेका छन भने “Namaste Tokyo” online TV समेत संचालन गरिरहनुभएका रोशन कार्कि को निर्देशन र छायांङकन रहेको छ