तीज अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक
हिन्दू महिलाहरुको विशेष पर्व तीजको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ । […]
कृषि विकास बैंकद्धारा दक्षिणकालीका किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण
कृषि विकास बैंकले दक्षिणकाली नगरपालिकाको वडा नं। ३ मा बसोबास गर्ने किसानलाई किसान क्रेडिट कार्ड उपलब्ध […]
लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत
लक्ष्मी बैंकले निष्काशिन गरेको २ अर्ब मूल्य बराबरको डिबेन्चर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । […]
एन आईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स
सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी […]
प्रभु बैंक र ग्लोबल एकेडेमी विच शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता
प्रभु बैंक लि. र काठमाण्डौ, मण्डिकाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन ९न्ब्त्भ् ऋयििभनभ० का […]
आईपीओ जारी गर्न अनुमती पाएको एलआईसीले १ लाख करोड कित्ता आईपीओ कहिले गर्छ निष्कासन ?
बहुप्रतिक्षित कम्पनी एलआईसीले आईपीओ जारी गर्न अनुमती पाएको छ । भारतीय जीवन बीमा निगम (एलआईसी) ले […]
सर्वाेत्तमको शेयर र ४२ करोडको जग्गा काण्डमा मुछिएका धितोपत्र बोर्डका हाकिम ढुंगना निलम्बित
सर्वाेत्तमको शेयर र ४२ करोडको जग्गा काण्डमा मुछिएका धितोपत्र बोर्डका हाकिम ढुंगना निलम्बित सरकारले नेपाल धितोपत्र […]
एन आईसी एशिया बैंकद्वारा बीमा सहितको निक्षेप सुविधाअन्तर्गत रू. २० लाख बीमा रकम भुक्तानी
काठमाडा । एन आईसी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना […]
मार्जिन प्रकृतिको सेयर धितो कर्जामा राष्ट्र बैंकले यसरी लगायो काँजो, कुन बैंकको कति लगानी ?
काठमाडा । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मार्जिन प्रकृतिको सेयर धितो कर्जा ‘कोर क्यापिटल’को ४० […]
डेढ वर्ष पछि बैंकलाई धितो लिलाम गर्न राष्ट्र बैंकले खोलिदियो बाटो
काठमाडा । पछिल्लो निषेधाज्ञामा पूर्णरूपमा बन्द गरिएकाबाहेक सबै क्षेत्रमा प्रवाह भएको ऋण असुलीका लागि बैंक तथा वित्तीय […]

























