CG Electronics
IME Life
NIMB

चर्चित गायिका बिष्णु माझि र गायक अमित बाबु रोकयाको आवाजमा “गुनासो”बजारमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

कमल सरगम
काठमाण्डौ ।
मान्छेको जिन्दगिन हो कुन बेला भाग्यले के खेल खेल्छ भन्नेनै थाह हुन्न रैछ । तिमि मेरै हुनु र पर्ने भन्नेत् मेरो मन हैन र पनि गुनासो हुन्छ हर जोडीमा तर मलाइ कुनै गुनासो छैन तिमि प्रति तिमी खुसि हुनु बास त्यति भए पुग्छ म त् जिउदो लास हु सानु ।

।यस्तै मर्मस्पर्सी शब्दले अनुबन्धित बहुचर्चित लोकदोहोरी गायिका बिष्णु माझि र सयौ लोक दोहोरी गीतहरुमा उत्कृष्ट आवाज दिन सफल प्रतिभासाली गायक अमित बाबु रोकयाको सुमधुर आवाजमा प्रकाश बिष्टको  फरक मर्मस्पर्सी शब्द र प्रस्तुतिमा लोकदोहोरी गीत “गुनासो”बजारमा आएको छ ।
अमित बाबु रोकया को उत्कृष्ट संगीत र प्रकाश बिष्टको शब्दमा रहेको गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित लोकदोहोरी गायक तथा निर्देशक /सर्जक पुष्कल शर्मा र सारिका केसीले गरेका छन ।पुष्कल शर्माकै निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् ।दिपक बिष्टको सम्पादनमा तयार म्यूजिक भिडियो अहिले चर्चा पाउने देखिन्छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...