CG Electronics
IME Life
NIMB

माइती छाड्न नमान्ने गायिका सुशीलालाई कसरि लागे गायक खुमन अधिकारीले हेर्नुहोस

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

कमल सरगम
काठमाण्डौ ।
हरेक चेलीले  आखिर माइती घर छाडेर जानै पर्छ ढिलो चाँडो भन्ने मात्रै हो । यस्तै भएको छ गायिका सुशिला गौतमलाइ ।चर्चित गायक खुमन अधिकारी संग सुशीलाले आफ्नो बैबाहिक यात्रा तए गरेकी छिन तर यी सब पछिल्लो पटक बजारमा आएको पन्चेबाजा गीत “माइतीको माया”मा मात्रै सिमित छ ।चर्चित गायक खुमन अधिकारी र सुशिला गौतमको सुमधुर आवाज रहेको गीतमा लय सुशिला गौतमको रहेको छ भने शब्द चर्चित सर्जक शिब हमालको रहेको छ ।यस भन्दा अगाडी “बसायो बामारी हरर”बाट लाखौको मन जितेकी सुशीलाले यस गीतबाट पनि अरुको मन नाजित्नेमा कुनै दुबिदा छैन ।गीतमा अभिनय चर्चित मोडल महेन्द्र गौतम ,रिना ,सुशिला गौतम ,खुमन अधिकारी आदिले गरेका छन ।बिक्रम चौहानको निर्देशन र बासु बरालको छायांकनमा तयार पारिएको म्यूजिक भिडियोलाइ बि स्टार फ्लिम्सले निर्माण गरेको छ ।मिलन बिकको सम्पादनमा तयार भिडियोलाइ सुशिला गौतमकै युटुब च्यानल मार्फत सार्बजानिक गरिएको छ ।हेरौ कस्तो छ म्यूजिक भिडियो ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...