Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

चर्चित गायक अमृत खातीको मौलिक गीत “हाम्रो कालिन्चोक”बजारमा

Machhapuchchhre Bank Limited

कमल सरगम
काठमाण्डौ।

नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक अमृत खातीको फेरी अर्को मौलिक जिल्ला बिसेष गीत “हाम्रो कालिन्चोक”बजारमा आएको छ ।अमृत खाती र स्मृति साहिको सुमधुर आवाज रहेको गीतमा लय/शब्द अमृत खातिकै रहेको छ ।जिल्लाका सबै गाविसहरुलाई समेटिएर बनाइएको गीत निकै मौलिक र पृथक रहेको छ ।खासै यस्ता गीतहरु कम मात्रामा बजारमा आउने गरेको पाइन्छ ।अमृत खाती आफैमा सफल सर्जक तथा गायक भएकोले पनि होला आफ्नो जिल्ला बिशेष गीत बजारमा ल्याएका हुन् ।बिक्रम चौहानको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन भने बासु न्यौपानेले गरेका हुन् ।हरि केसीको कोरियोग्राफरमा तयार पारिएको भिडियोको सम्पादन भने मिलन बिकले गरेका हुन् ।आसिश म्यूजिकले प्रोडक्सन हेरेको गीतमा बि स्टार फ्लिम्सले निर्माण गरेको छ ।भिडियोमा बिक्रम,अन्जली ,सन्जिब टिका ,कुमार ,सिता भिम,रन्जु लगाएतको अभिनय देख्न सकिन्छ गीत निकै फरक र उत्कृष्ट रहेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने, घोषणापत्रमा अरू के-के छ ? (पूर्णपाठ सहित)

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने,...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१५

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन...

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले बढ्दा कति भयो कारोबार ?

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:३६

सेयरबजारमा आज उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:३१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने...

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

वि.सं.२०७९ कात्तिक ८ मंगलवार ०८:२०

तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक...