Ncell NPL
NIMB
NMB Bank

माइकल ज्याक्सनकी छोरी भन्छिन नग्नता प्राकृतिक हो, मन नपरे नहेर

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

एजेन्सी । अमेरिकी मोडल पेरिस ज्याक्सनले इन्स्टाग्राममा आफ्ना १४ लाख फलोअर्सलाई नग्नता प्राकृतिक भएको र जसमा मानिस बन्छ, त्यो उसैको हिस्सा भएको बताएकी छन् ।

पेरिस ज्याक्सन दिवंगत पप सुपरस्टार माइकल ज्याक्सनकी एकमात्रै छोरी हुन् । हालै उनले इन्स्टाग्राममा आफ्नो टपलेश फोटो हालेकी थिइन् । यो तस्बिरलाई लिएर उनको धेरै आलोचना भएको थियो ।

उनले यस तस्बिरमा धेरै चलाखीपूर्ण रुपमा दुई इमोजीको प्रयोग गरेकी थिइन्, ताकि निपल्स नदेखियोस् । तर अहिले उनले यो पोस्ट डिलिट गरिसकेकी छन् । तर फेरि १९ वर्षीय ज्याक्सनले अर्को तस्बिर राखेकी छन् ।

यो ब्ल्याक एन्ड ह्वाइट फोटोमा उनी टपलेश भएर चुरोट खाइरहेकी छन् । यससँगै उनले लामो पोस्ट समेत लेखेकी छन्, यसमा उनले आफ्नो विरोध गर्नेहरुलाई कडा जवाफ दिएकी छन् ।

उनले नग्नताको सुरुवातलाई प्रकृतितर्फ फिर्ता जाने आन्दोलनका रुपमा हेरेकी छन् । उनले भनेकी छन्, ‘मानव शरीर एक सुन्दर रचना हो र यसमा कुनै फुरक पर्दैन । शरीरमा चाहे दाग होस, ज्यादा तौल यो सुन्दर हुन्छ ।

उनले आफूमाथि भएका भद्दा कमेन्टले कुनै फरक नपर्ने भन्दै आपत्ति लागेमा फलो नगर्न चेतावनी समेत दिएकी छन् ।

पेरिस ज्याक्सन अमेजनको स्टुडियोको आगामी फिल्ममा नायक डेभिड ओयेलोभोका साथमा पर्दामा आउँदैछिन् । पेरिस ११ वर्षकी हुँदा उनका बाबु माइकल ज्याक्सनको २५ जुन २००९ मा निधन भएको थियो ।

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...