Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

भोला अधिकारीद्धारा निर्देशित “दक्षिणकाली माई” म्युजिक भिडियो सार्वजनिक

काठमाडौ- बुद्ध ब. खत्रीको लोक दोहारी गीतको म्युजिक भिडियो “दक्षिणकालीमा माई ” सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमका विच उत्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा विरु लामा ,अनिता खत्री ,बुद्ध खत्री ,मनिषा कोईराला को आवाजमा रहेको छ । गीतलाई भोला अधिकारीले शब्द लेखेका हुन भने लय बुद्ध ब. खत्रीले गरेका छन् । उत्त भिडियोमा बर्षा कार्की , देव तामाङ, प्रदिप खड्गी,भोला अधिकारीको अभिनय रहेको छ ।

गीतलाई काठमाडौ आसपासमा छायाँङकन गरिएको छ । गीतमा माया प्रेमका कुरा समेटिएको छ । आफ्नी प्रेमिकालाई आफुलाई जुराईदिन दक्षिणकाली माईसँग भाकल गरिएको कुरा छ । गीत धेरै पहिला रेकर्ड गरेको भए पनि म्युजिक भिडियो भर्खर छायाँङकन गरिएको गायक बुद्ध खत्रीले बताए । उत्त गीतलाई भोला अधिकारीले नै निर्देशन गरेका छन् भने सागर गौतमले छायाँङन गरेका छन् । गीतलाई पुर्वेली जुनतारा म्युजिक प्रा.ली.ले बजार व्यवस्थापन गरेको छ ।

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

इटर्नल साउण्ड्सद्वारा “जुनकिरी” सार्वजनिक, नेपाली लोकसंगीत र आधुनिकता बीचको सेतु

इटर्नल साउण्ड्सद्वारा “जुनकिरी” सार्वजनिक, नेपाली लोकसंगीत र...

वि.सं.२०८२ वैशाख २५ बिहीवार १४:४१

काठमाडौँ । कोलकातास्थित प्रतिष्ठित संगीत संस्था इटर्नल साउण्ड्स LLP ले...

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले जितिन् दुई अवार्ड

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले...

वि.सं.२०८२ वैशाख २३ मंगलवार २०:५६

काठमाडौं । हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:३७

  काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:१३

  काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण...