Global IME Bank Limited
Everest Bank
Nmb bank

चटयाङ परेका बेला जोगिने तरिका ?

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

 

फुस, पक्की वा जस्तोसुकै घरमा चटयाङको सुचालक (लाइटनिङ कन्डक्टर) लगाउनुपर्छ ।

जमिनमा रहँदा असुरक्षित अग्लो वस्तुको मुनि, छेउछाउमा बस्नु हुँदैन ।

अग्लो रूख, बाँसको झाङलगायतको मुनि र खुल्ला ठाउँमा बस्नु हुन्न ।
हाइटेन्सन लाइनको नजिक भए दुइटा ठूलो टावरबीच तारमुनि बस्दा हुन्छ ।
घरभित्र हुँदा रेडियो, टेलिभिजन, इलेक्ट्रोनिक उपकरण आदि बन्द राख्नुपर्छ ।
तार जोडिएको फोन (ल्यान्ड लाइन) उपयोग गर्नु हुँदैन । यसबाट मृत्युसमेत भएको छ ।
खुला धारामा नुहाउनु हुँदैन ।
सकेसम्म विद्युतीय उपकरणभन्दा टाढै बस्नुपर्छ ।
चटयाङ परिरहेका बेला रेडियो, टीभी, कम्प्युटर, सबैको मोडेम र पावर प्लग निकाल्नुपर्छ ।
झयालढोकाबाट अलि टाढा बस्नुपर्छ ।
नांगा खुट्टाले भुइँमा टेक्नु हुँदैन ।
पछिल्लोपटक चटयाङको आवाज सुनेको आधा घण्टासम्म बाहिर निस्कनु हुँदैन ।

क्यान इन्फोटेक २०२४ मा प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा

क्यान इन्फोटेक २०२४ मा प्रविधि प्रदर्शनीसँगै बजारीकरणको...

वि.सं.२०८० माघ २७ शनिवार २२:२५

  काठमाडौं । भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार...

एनसेलद्वारा मधेश र गण्डकी प्रदेशमा फोरजी सेवा थप सुधार

एनसेलद्वारा मधेश र गण्डकी प्रदेशमा फोरजी सेवा...

वि.सं.२०८० माघ २७ शनिवार ०९:२९

काठमाडौं । आफ्नो फोरजी सेवाको गुणस्तर अझै सुधार गर्ने कामलाई...

एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुवामा अवलोकनकर्ताको आकर्षण, कम्पनीहरूबाट विशेष छुट र अफर

एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन...

वि.सं.२०८० माघ २७ शनिवार ०९:१८

    काठमाडौं । भृकुटीमण्डपमा बिहीवारदेखि सुरु भएको वृहत् सूचना...

आईटी क्षेत्रभित्रको अनियमिततालाई गम्भीरतापूर्वक लिएका छौं : मन्त्री शर्मा

आईटी क्षेत्रभित्रको अनियमिततालाई गम्भीरतापूर्वक लिएका छौं :...

वि.सं.२०८० माघ २७ शनिवार ०९:०६

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले आईटी क्षेत्रभित्र...

‘नयाँ प्रविधिको नियमन र व्यवस्थापन गर्न कानुन निर्माण धमाधम’

‘नयाँ प्रविधिको नियमन र व्यवस्थापन गर्न कानुन...

वि.सं.२०८० माघ २५ बिहीवार २२:३६

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले नयाँ प्रविधिको...

एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल...

वि.सं.२०८० माघ २५ बिहीवार ०९:४९

काठमाडौं । एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको...