Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

देशभर स्थानीय तहको संख्या सात सय ६६ पुग्यो, हेर्नुहोस कहाँ कति थपिए

Machhapuchchhre Bank Limited

९ जेठ, काठमाण्डौँ-  सरकारको पछिल्लो निर्णयसँगै मुलुकमा महानगरपालिकाको संख्या ६ पुगेको छ ।

 

देशभर स्थानीय तहको संख्या पनि बढेर सात सय ६६ भएको छ । यसअघि काठमाडौं, ललितपुर, भरतपुर, पोखरा–लेखनाथ महानगरपालिका थिए ।
सरकारले वीरगन्ज र विराटनगरलाई उपमहानगरपालिकाबाट महानगरपालिकामा स्तरोन्नति गरेको छ । बेल्वा गाउँपालिकालाई गाभेर वीरगञ्जलाई महानगर बनाउने निर्णय भएको हो । यस्तै, विराटनगरमा बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ (साविकको टंकी सिनवारी गाविस) तथा जदाह गाउँपालिकाको एक वडालाई गाभेर महानगरपालिका बनाइएको छ ।
कहाँ कति थपियो ?
सर्लाही – ३
नवलपरासी – ३
रुपन्देही – ३
कपिलवस्तु – ३
सुनसरी – २
पर्सा – २ पर्साको एउटा स्थानीय तह वीरगञ्ज महानगरमा गाभिएकाले एक मात्र बढ्ने)
रौतहट – २
बारा – १
सप्तरी – १
धनुषा – १
बाँके – १
कैलाली – १

कहाँ गाउँपालिका बने नगरपालिका
सरकारले रौतहटका ११ सहित २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरेको छ । महोत्तरीका तीन, बाँके, रुपन्देही र झापाका दुई–दुई गाउँपालिकालाई नगरपालिका बनाइएको छ । सिरहा, धनुषा, बारा र कैलालीका एक–एक गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरिएको छ ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८ गते आह्वान

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:३६

काठमाडाै । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकले...

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो, नेपालमा कति बढ्छ ?

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो,...

वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:१२

पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ।...

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक उपभोग्य वस्तुको भाउ, सरकार रमिते

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक...

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०८:०८

मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन...

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति भयो कारोबार ?

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति...

वि.सं.२०७९ कात्तिक २८ सोमवार १९:०६

सोमबार सेयर बजार परिसूचक (नेप्से) २१.२६ अंकले बढेको छ। यसअघिका...