CG Electronics
IME Life
NIMB

हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमाले र कांग्रेस बीचको रोचक भिडन्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

९ जेठ, मकवानपुर-  हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमाले र कांग्रेस उम्मेदवारबीचको टक्कर निकै रोचक बनिरहेको छ । १९ वटा वडा रहेको उपमहानगरपालिकाका १५ वटा वडाको मतगणना भइसक्दा दुई उम्मेदवारबीच जम्मा दुई सय ९५ मतको फरक देखिएको छ ।
एमालेका उम्मेदवार हरिबल महत १७ हजार नौ सय ५६ मतसहित अग्रता बनाइरहेका छन् । उनलाई चुनौती दिइरहेका कांग्रेसका आनन्दराम पराजुलीले १७ हजार ६ सय ६१ मत ल्याएका छन् ।
उपमेयरको भिडन्तमा भने एमाले निकै बलियो बनिसकेको छ । एमाले उम्मेदवारले १८ हजार ४१ मत ल्याउँदा माओवादीको उम्मेदवारले १३ हजार ५२ मत ल्याएका छन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...