Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

बिराटनगर र बिरगंन्ज महानगरपालिका बन्दै

Machhapuchchhre Bank Limited

९ जेठ, काठमाडौं-  सरकारले मोरङको विराटनगर र पर्साको वीरगन्ज सहरलाई महानगरपालिका बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नम्बर १ को विराटनगर र प्रदेश नम्बर २ को वीरगन्जलाई महानगर बनाउने निर्णय गरेको हो । यसअघि ललितपुर, भरतपुर र पोखरालाई महानगर बनाउने क्रममा यी दुई सहरलाई छुटाएको भन्दै असन्तुष्टि व्यक्त भएको थियो ।

यसअघि यी दुई सहरलाई महानगर बनाउन मापदण्ड नपुगेको दाबी सरकारले गरेको थियो । अहिले यी दुई सहरमा केही गाउँपालिका र नगर थपेर महानगर बनाएको हो ।

महानगरपालिका हुनको लागि तीन लाख जनसंख्या चाहिन्छ । साथै महानगरका लागि वार्षिक ४० करोड आम्दानी हुनुपर्ने पनि शर्त छ ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८ गते आह्वान

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:३६

काठमाडाै । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकले...

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो, नेपालमा कति बढ्छ ?

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो,...

वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:१२

पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ।...

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक उपभोग्य वस्तुको भाउ, सरकार रमिते

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक...

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०८:०८

मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन...

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति भयो कारोबार ?

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति...

वि.सं.२०७९ कात्तिक २८ सोमवार १९:०६

सोमबार सेयर बजार परिसूचक (नेप्से) २१.२६ अंकले बढेको छ। यसअघिका...