Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

कलाकार सरिता गिरीको दमदार अभिनय ‘आमा तिमी कहाँ छौ’(हेर्नुहोस भिडियो)

 

८ जेठ, काठमाडौं- गायक किशोर शिवाकोटीको आवाजमा रहेको ‘आमा तिमी कहाँ छौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक शिवोकोटीको शब्द, स्वर तथा संगीत रहेको गीत मार्फत उनले आफ्नी ममतामयी स्वं. माताको सम्झनाका अनेक रुपको वर्णन गरेका छन् ।

सार्वजनिक यस गीत केही समय अघि शिवाकोटीले निकालेको ‘ट्रिब्युट’ एल्बममा समावेश रहेको थियो । एल्बममा अन्य गीतहरुको भिडियो यसअघि नै बजारमा आईसकेका छन् । फणिन्द्र राईको संगीत संयोजन रहेको गीतमा किशोर थापाले रेर्कडिंग तथा ध्वनी मुद्रण गरेका हुन् ।

किरण चाम्लिगं राईले निर्देशन गरेको भिडियोमा नबिन बाबु गुरुङको छायांकन तथा प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् । जसमा रंग क्षेत्रकी अब्बल कलाकार सरिता गिरीले दमदार अभिनय गरेकी छिन् । आमाको भूमिकामा सशक्त अभिनय गरेकी सरितालाई सागर थापा र आरोग्य गिरीले अभिनयमा साथ दिएका छन् ।

निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमा राख्ने सरकारको नीति छ : अर्थमन्त्री

निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमा राख्ने सरकारको नीति...

वि.सं.२०८० चैत २६ सोमवार २३:०८

  अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर...

देशकै आईसीटी विकास अल्झाउने यूटीएलको मुद्दा टुङग्याउन प्राधिकरणको आग्रह

देशकै आईसीटी विकास अल्झाउने यूटीएलको मुद्दा टुङग्याउन...

वि.सं.२०८० वैशाख १९ मंगलवार १८:०८

  काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सर्वोच्च...

सरकारको सहयोग भए सूचना अर्थतन्त्र नयाँ उचाइमा पुग्छ : चन्द्रप्रसाद ढकाल

सरकारको सहयोग भए सूचना अर्थतन्त्र नयाँ उचाइमा...

वि.सं.२०८० वैशाख १९ मंगलवार १७:३४

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद...