Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सरकारको नीति तथा कार्यक्रम छलफलका लागि सदनमा पेश

Machhapuchchhre Bank Limited

१३ जेठ,  काठमाडौं- 

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार ब्यबस्थापिका संसदमा पूस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम छलफलका लागि सदनमा पेश गरिएको छ । प्रमुख तीन दलवीच संसद खोल्ने विषयमा शनिवार विहान सहमति भएपछि दिउँसो सूचारु भएको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रम छलफलका लागि पेश गरेका हुन् ।


बैठकमा माओवादी केन्द्रका मुख्य सचेतक टेकबहादुर बस्नेतले नीति तथा कार्यक्रम    सम्बोधनका लागि राष्ट्रपतिसमक्ष धन्यवादको प्रस्ताव पेस गरेका छन् । सो प्रस्तावलाई नेपाली काङ्ग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले समर्थन गरेका हुन् । बिहीवारै धन्यवाद प्रस्ताव पेश गर्न खोजिएपनि विपक्षी दल एमालेको अवरोधका कारण रोकिएको थियो ।

उक्त प्रस्तावमाथि सोमवार र मङ्गलवार छलफल गर्न सभामुख ओनसरी घर्ती मगरले समय तोकेकी छिन् ।

राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री दाहालले यही जेठ १० गते दिनुभएको राजनीनामाबारे प्राप्त पत्रको व्यहोरा आजको बैठकमा सभामुख घर्तीले सुनाउनुभयो । सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमतिपछि आजदेखि संसद् पुनः सञ्चालनमा आएको हो ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८ गते आह्वान

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:३६

काठमाडाै । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकले...

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो, नेपालमा कति बढ्छ ?

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो,...

वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:१२

पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ।...

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक उपभोग्य वस्तुको भाउ, सरकार रमिते

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक...

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०८:०८

मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन...

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति भयो कारोबार ?

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति...

वि.सं.२०७९ कात्तिक २८ सोमवार १९:०६

सोमबार सेयर बजार परिसूचक (नेप्से) २१.२६ अंकले बढेको छ। यसअघिका...