IME Life
NIMB

उद्योग वाणिज्य महांसघका नव–निर्वाचित पदावधिकारीलाई स्वागत

NIMB
Himalayan Bank

 

१५ जेठ, काठमाडौं–  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल उद्योग वाणिज्य महांसघका नव–निर्वाचित अध्यक्ष, कम्पनीका सञ्चालक र कार्यकारी सदस्यलाई स्वागत गरेको छ ।
सो अवसरमा कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी शाहले महासंघका सामु थुप्रै अवसर र चुनौति रहेकाले त्यसलाई समाधान गर्ने सम्पूर्ण उद्यमी व्यवसायी एक भएर अघि बढ्नुपर्ने बताइन् । महासंघको नेतृत्व महिलाको हातमा आएकाले उनलाई सहयोग गर्न कार्यसमितिका सदस्यलाई शाहले आग्रह समेत गरिन् ।
महासंघका अध्यक्ष भवानी राणाले आपूmले सम्पूर्ण निजी क्षेत्रको भावनाको प्रतिनिधित्व गरेकोले मुलुक अव आर्थिक समृृद्धिको दिशातिर उन्मुख भएको भन्दै सउहयोगका लागि आग्रह गरिन् । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, पूर्व अध्यक्षहरु रविभक्त श्रेष्ठ र चण्डीराज ढकाल पशुपति मुरारकाको समेत उपस्थिति रहेको थियो ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...