IME Life
NIMB

च्यातिएर नोक्सान भएका मतपत्रको संख्या यकिन गरेर प्रतिवेदन पठाउन निर्देशन

NIMB
Himalayan Bank

१७ जेठ, काठमाडौं-  निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा च्यातिएका मतपत्रको संख्या गनेर रिपोर्ट पठाउन निर्देशन दिएको छ ।

अनुगमन टोलीले च्यातिएको मतपत्र यकिन नभएको रिपोर्ट बुझाएपछि बुधबार बसेको निर्वाचन आयोगको बैठकले पर्याप्त सुरक्षा व्यवस्था मिलाएर शिलबन्दी खोल्ने निर्णय गरेको हो ।

साथै शिलबन्दी सम्भव भएसम्म प्रमुख, उपप्रमुख र सम्वन्धित वडाका उम्मेदवार वा एक-एक जना प्रतिनिधिका साथै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको रोहबरमा मात्र खोल्नु पर्नेछ ।

शिलबन्दी खोलेर च्यातिएर नोक्सान भएका मतपत्रको संख्या यकिन गरेर प्रतिवेदन पठाउन भरतपुरका मुख्य निर्वाचन अधिकृतलाई भनिएको आयोगले जनाएको छ ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...