Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सिंगापुर राष्ट्रपतिको उम्मेदवारमा मलेशियन नागरिकले पनि दिन पाउने

१८ जेठ, एजेन्सी –  सिंगापुरमा नयाँ राष्ट्रपतिको चयनका लागि बिहीबार देखि उम्मेदवारी दर्ता सुरु गरिएको छ । सिंगापुरमा वर्तमान राष्ट्रपति टोनी टान केङ यानको कार्यकाल आगामी अगस्ट ३१ मा सकिने छ ।

उम्मेदवारहरुले आफ्नो योग्यता सहित उम्मेदवारी दर्ता गराउन पर्ने निर्वाचन आयोगको प्रावधान रहेको छ ।
नयाँ राष्ट्रपतिले आफ्नो कार्यभार सेप्टेम्बर १ देखि सम्हाल्नु पर्ने कानुनी प्रावधान रहेकोमा निर्वाचन प्रक्रियाबाट राष्ट्रपतिको चयन नभएसम्मका लागि कामचलाउ रुपमा पुरानै राष्ट्रपतिले कार्यभार सम्हाल्ने छन्।

सिंगापुरमा गत नोभेम्बर महिनामा संविधान संशोधन गरिएको थियो । उक्त संसोधन अनुसार राष्ट्रपतिको उम्मेदवारीका लागि मलेशियन नागरिकले पनि उम्मेदवारी दिन पाउने व्यवस्था गरिएको छ । उम्मेदवारहरुले आवश्यक न्यूनतम योग्यताका साथमा आफू मलेशियन समुदायको भएको प्रमाण समेत उम्मेदवारी दर्ताका क्रममा दिनु पर्ने नियम छ ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने, घोषणापत्रमा अरू के-के छ ? (पूर्णपाठ सहित)

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने,...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१५

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन...

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले बढ्दा कति भयो कारोबार ?

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:३६

सेयरबजारमा आज उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:३१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने...

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

वि.सं.२०७९ कात्तिक ८ मंगलवार ०८:२०

तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक...