साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांस दिने

Thursday Jun 22, 2017
वि.सं.२०७४ असार ८ बिहीवार ११:११

८ असार, काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (Salt Trading Corporation) ले ५०औं बार्षिक साधारणसभा असार २९ गते हुने भएको छ । कम्पनी (STC) को साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांस प्रस्ताव पारित गर्ने छ ।