CG Electronics
IME Life
NIMB

अर्बिट र ब्रिटीस काउन्सिलबिच आइईएलटीएस रजिष्टेशन सम्बन्धि सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

९ असार, काठमाडौं – मेडिकल प्रवेश परीक्षाको तयारी कक्षा संचालन गर्दै आएको अर्बिट मेडिकल इन्ट्रान्स प्रिपिरेसन पुतलीसडकले आइईएलटीएसबारे रजिष्ट्रेशन गर्ने अनुमती पाएको छ ।

हालै निजी क्षेत्रको यस संस्था र ब्रिटीस काउन्सिलबिच आइईएलटीएस रजिष्टेशन सम्बन्धि सम्झौता भएको हो । राजधानीमा आयोजित एक समारोहमा अर्बिटका तर्फबाट अर्बिटका अध्यक्ष सुनिल रेग्मी र ब्रिटीस काउन्सिलका प्रतिनिधि जिमओ निलले हस्ताक्षर गरेका थिए ।

अब विद्यार्थीहरुले एजुकेशन हब मानिने पुतलीसडकमा रहेको अर्बिटमा पुगेर आइईएलटीएस रजिष्ट्रेशन गर्न सक्ने छन् । यस्को शुल्क १६ हजार ९ सय ५० तोकिएको छ ।

काउन्सिल जस्तै अष्ट्रेलियन संस्था आईडीपी नेपाली बजारमा ओर्लिएस“गै विश्वभर अ“ग्रेजी भाषाको प्रवद्र्धन गर्ने ब्रिटीस काउन्सिले थप प्रतिष्प्रर्धा सामना गर्नु परेको छ । काउन्सिलले अर्बिटअघि नबिल बैंक, शैक्षिक परामर्शदाताहरुको छाता संगठन इक्यान, आइरिन र फेकोनले पनि दर्ता अनुमती दिएको थियो ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...