CG Electronics
Ncell NPL
TATA Banner

यस्ता खानाका कारण झर्छ कपाल

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् ।

यस्ता खानाका कारण झर्छ कपाल:

भारतकी हेयर र ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले कपालको जरामा रक्तसंचार कम हुने गर्दछ । यसकारण तिब्र गतीमा कपाल झर्ने गर्दछ ।

 

१. पेस्ट्रीज र केकः

यसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ । यसले तीब्र रुपमा कपाल झर्छ ।

 

२. तारेका खानेकुराः

यसमा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्ने गर्दछ ।

 

३.  रिफाइन्ड फूडः

सेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चीनीमा परिवर्तन हुन्छ जसले कपाल पातलो हुन थाल्छ ।

 

४. आलूः

यसमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाउँछ र कपाल धेरै झर्छ ।

 

५. पिज्जाः

यो खाँदा रगतमा चीनिको मात्रा बढ्छ । यसले हेयर फोलिकललाई खुम्च्याउँछ र कपाल धेरै झर्ने गर्दछ ।

 

६. फ्रेन्च फ्राइः

यसमा धेरै तेल र ट्रान्सफ्याट हुन्छ जसले कपालको जरालाई पोषण पाउन दिँदैन ।

 

७. मिठाईः

यसले ब्लड सुगर लेभल बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्ने गर्दछ ।

 

८. कार्बोनेटेड ड्रिङ्क्सः

सोडा, कोलाजस्ता ड्रिङ्क्समा अत्यधिक चीनि र एसिडिक क्वालिटी हुन्छ । यसले कपाल धेरै झर्छ ।

 

९. रक्सीः

यो पिउँदा शरिरमा जिंकको शेचन स्लो हुन्छ जसले कपाल अत्यधिक झर्छ ।

CG Electronics
ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को...

वि.सं.२०८२ कात्तिक ५ बुधवार १४:३१

काठमाडौं । नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा...

काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा, निःशुल्क ओपिडी सेवा सुरु

काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः...

वि.सं.२०८२ साउन १७ शनिवार १२:२१

काठमाडौं । काठमाडौं नेसनल मेडिकल शिक्षण अस्पताल पुनः सञ्चालनमा ल्याइएको...

नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण, बुबालाई छोराको कलेजो दान

नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण, बुबालाई...

वि.सं.२०८२ जेठ २९ बिहीवार १३:४८

  काठमाडौं । नेपाल मेडिसिटीमा पहिलोपटक सफस कलेजो प्रत्यारोपण गरिएको...

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त...

वि.सं.२०८२ जेठ २२ बिहीवार २२:५७

  काठमाडौं ।  ‘धुम्रपानरहित दिवश’को अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठान...

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १० प्रकारका उत्पादन आजदेखि बजारमा

छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १०...

वि.सं.२०८२ जेठ १९ सोमवार २३:३३

  काठमाडौं । आफ्नो छालालाई कोमल र मुलायम राख्ने चाह...

अन्तराष्ट्रिय नर्सिङ दिवसः ‘एआइले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन’ डा. साविहा यासमिन

अन्तराष्ट्रिय नर्सिङ दिवसः ‘एआइले नर्सिङ पेशालाई रिप्लेश...

वि.सं.२०८२ वैशाख २८ आइतवार २३:५१

  काठमाडौं । विज्ञान र प्रविधिले पछिल्लो समय विकास गरेको...